सोमबार, ८ पुष, २०८१

एनभिडिया: माइक्रोसफ्ट, एप्पललाई पछ्याएर मूल्यवान कम्पनी बन्दै

विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पर्दै आएका कम्पनीहरू हुन्– माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), साउदी आराम्को, अमेजन, मेटा प्लाटफर्म (फेसबुक) जस्ता प्रख्यात ब्रान्ड । यी सबैलाई उछिनेर अब विश्वको मूल्यावान कम्पनी बन्ने सम्भावनाको नजिक पुगेको छ– एनभिडिया । हाल त्यति नसुनिएको र एक/दुई वर्षअघिसम्म व्यावसायिक रूपमा खासै दृश्यमा नदेखिको यो कम्पनी अहिले अधिक चर्चामा छ । कुल बजार आकार […]

समाजको स्वामित्व हुने गरि सामुहिक स्याउ खेती गरेका छौं: विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ जनयुद्धकालमा तीन वर्ष जुम्लामा बसेर राजनीतिक संगठन निर्माण गरेका थिए। माओवादीको मूल नेतृत्वबाट भएका भूलमा फरक मत राखिरहने उनले ‘संसदीय व्यवस्थाको दलाल पुँजीवादी भेलमा नफस्ने’ भन्दै फरक पार्टी निर्माण गरे। फरक पार्टी निर्माणको क्रममा कहिले भूमिगत जीवन त कहिले खुला राजनीतिक आन्दोलन गर्दै आएका उनले शान्ति […]

यार्सागुम्बा : जिन्दगीको लय

हरेक वर्ष कोही न कोही त्यहीँ छुट्छन् सँधैको लागि। लाग्छ उनीहरु त्यो भन्दा पनि टाढाको सुदूर यात्रामा निस्किए। स-साना नानीहरू लेकमा बिलाउँदै गरेको हिउँजस्तै बिलाउँछन्। कति कक्षाकोटाका बेच्न वर्षभरिलाई खाली हुन्छन्। कतिको खबर गहिरो शोक बनेर आउँछ। ‘भाउअ (छोरा) राम्मो, पाठारो (सजिलो) गरि गएस।’ रातभर उसिनेका, दुई दिन सुकाएका- सिमी, मकैको पिठो, खाद्य संस्थानबाट पाँच […]

ताजा समाचार