नेपाली समाजभित्र साइनोकाे अवस्था
सरसर्ती हेर्दा नाता तथा साइनोले व्यक्तिलाई सहजता प्रदान गरेकाे छ। सासूससुरा सुन्नासाथ एकप्रकारकाे माहोल पारिवारिक माहोल बनाइदिएको हुन्छ। भान्जीभान्जा सुन्नासाथ प्रेमिल भावना जाेडिएकाे छ। पङ्क्तिकार चिया पसलमा चिया पिउँदै थियो। पसलमा साहुजी साहुनी नातागोतामा छलफल गर्दै थिएँ। साहुनी साहुजीलाई बाबा, फलानाेकाे छाेरा मेरो नातामा के पर्नुहुन्छ भनेर नाता थाहा पाउन खाेज्दै थिइन्। साहुजी साहुनीलाई मामु […]