सुनमायाले चीनमा जितिन् ट्रेलरेसको उपाधि

उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेलरेसअन्तर्गत ७० किलाेमिटर रेसको दूरी सात घण्टा ६ मिनेट १७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्। चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो। यो रेस गोल्डेन ट्रेलरेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो। सुनमायाले हङकङको आइटिआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन्। उनी सय किलोमिटर […]





