
कामले बोल्ने राजनीति निर्माणको आह्वान, रास्वपा सभापति रवि लामिछानेको स्पष्ट सन्देश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टीको भावी दिशा, आन्तरिक अवस्था र राजनीतिक संस्कारबारे स्पष्ट र सन्देशमूलक धारणा राखेका छन्।














