सोमबार, २८ पुष, २०८२

पार्वती पराजितका केही मुक्तकहरू

जीन्दगी ज्यूनुको पनी मझै आएको छैन
दु:ख पछी त अवश्य सुख छझै आएको छैन
आहा क्या खुसी, खुसी छ जीन्दगी के भनौ र
मेरा बा आमाले आराम गर्ने दिन अझै आएको छैन

नमेटीने दिलमा छाप लाग्ने छ
झुटका खेतीहरूमा धाप लाग्ने छ
यत्ति याद राख सधै रुन पर्छ भनी
प्रेमको नाममा तिमीलाई पाप लाग्ने छ

मेरो जीन्दगीको भलाई नखोजेकै राम्रो
आफैँले आफैँलाई जलाई नखोजेकै राम्रो
तिम्रो जीन्दगीमा नचल्ने मान्छे परे म
अब त तिम्ले पनि मलाई नखोजेकै राम्रो

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार