नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको लागि नरेश भण्डारीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको छ।
पुस २१ गते बसेको बैठकद्वारा नेपाली कम्युनिस्ट पार्टी जुम्लाको कार्यदलले प्रतिनिधि सभा सदस्यको लागि जुम्ला जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीलाई सर्वसम्मत एकल उम्मेदवार घोषणा भएको कार्यदलका संयोजक तिर्थ बुढाले जानकारी दिए।















