डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

काठमाडौं, मंसिर १०- जेनजी मुभमेन्ट नेपालले मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डोलप्रसाद (डीपी) अर्याल र इनम सापकोटा मोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) लाई राजनीतिक संरक्षण नदिन प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई चेतावनी दिएको छ। मुभमेन्टले बुधबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर महानिरीक्षक केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवै प्रकरणमा […]
जुम्लाका तीन सडक खण्डको नियमित मर्मतसम्भारका लागि समूह गठन गरिँदै

पूर्वाधार विकास कार्यालय जुम्लाले जिल्लाका विभिन्न सडक खण्डको नियमित मर्मतसम्भारका लागि सडक मर्मत समूह गठन गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ। कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको उक्त कार्यालयले २०८३ मङ्सिर १० गते पहिलो पटक सूचना जारी गर्दै गोठीज्यूला–कालाकाँडा–माझचौर मुगु सडक, जुम्ला एयरपोर्ट–उर्थु–न्याउरीघाट–भुलभुले मुगु सडक तथा जुम्ला दानसाँघु–चोत्र डोल्पा सडकको नियमित […]
बहिनीको विवाह र बिदाइको त्यो अविस्मरणीय पीडा…

आखिर छोरीको विवाह भनेको एउटा घरबाट अर्को घरमा जाने यात्रा मात्रै रहेनछ, यो त माइतीको आँगनमा हुर्किएको एउटा मुटुको टुक्रालाई नयाँ संसारको जिम्मा लगाउने क्षण रहेछ। बहिनी, तिमी जहाँ भए पनि हाम्रो माया र आशीर्वाद सधैँ तिमीसँगै रहनेछ। जिन्दगीमा केही बिछोड यस्ता हुँदा रहेछन्, जसलाई सम्झिँदा आज पनि मन भारी हुन्छ, आँखा रसाउँछन् र मुटु […]
फर्केर हेर्दा: हिमाका चार पढाइ मेला, सम्झना, उपलब्धि र अबको बाटो ।

हिमाका चार पढाइ मेला शैक्षिक जागरणका चार महत्त्वपूर्ण पाइला बनेका छन्। विद्यालयहरूमा सामग्री निर्माणको उत्साह बढ्यो, शिक्षक तथा विद्यार्थीमा सिर्जनशीलता विकास भयो र अभिभावकमा विद्यालयको शैक्षिक गतिविधिप्रति चासो बढ्यो। कहिलेकाहीँ समयको एउटा सानो प्रयासले भविष्यको लामो बाटो कोरिदिन्छ। कुनै अभियान ठूलो बजेटले होइन, एउटा सुन्दर सोच, सामूहिक इच्छाशक्ति र केही कर्मशील हातहरूको निरन्तर मेहनतले सफल […]
मेयर हुँदा राष्ट्रियताका ठूल्ठूला स्टाटस, प्रधानमन्त्री बनेपछि चुपचाप !

प्रधानमन्त्री बालेनले भारत भ्रमणमा अतिक्रमित नेपाली भूमि, सीमा विवाद र सन्धिका विषय उठाउने जनताको आशा थियो । तर, उनी मौन रहे । राष्ट्रियताका ठूल्ठूला कुरा गर्ने बालेनले अब जनताका प्रश्नको जवाफ दिनैपर्छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गत मंसिर ६ गते छिमेकी मुलुक भारत भ्रमणमा गए । तर, उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि, सीमा विवाद […]




