रसुवा बाढीपीडित परिवारलाई लाइट नेपालद्वारा राहत वितरण

रसुवामा आएको बाढीका कारण आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई सामाजिक संस्था ‘लाइट नेपाल’ ले राहत सामग्री सहयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारीको रोहबरमा आयोजित कार्यक्रममा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाले पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्। वितरण गरिएका सामग्रीहरूमा प्रतिपरिवार एक सेट डसना, […]
धनी र सरकारी कर्मचारीलाई सधैँ दशैँ, गरिबलाई चाडबाडकै चिन्ता

निजी क्षेत्रका श्रमिकको रोकिएको तलब, सहकारीमा फसेको बचत, महँगी र यातायातको बेथितिले विपन्न नागरिकका लागि दशैँ खुसीभन्दा बढी चिन्ताको विषय बनेको छ। दशैँ घरआँगनमा आइपुगेको छ। बजारमा किनमेल सुरु भएको छ। रोजगारी र व्यवसायबाट आम्दानी हुनेहरू चाडपर्वको तयारीमा जुटिसकेका छन्। गाउँ फर्किनेहरूको चहलपहल पनि बढ्न थालेको छ। तर, सबैका लागि दशैँ खुसी र उमङ्गको पर्व […]



