विगतदेखि वर्तमानसम्म एउटै प्रवृत्तिः आम्दानी नखोज्ने, खर्च बढाउने, सरकारी सम्पत्ति बेवास्ता गर्ने !

राज्यको आम्दानीको स्रोत केही छैन, भएका स्रोतबाट पनि राजस्व उठ्न छोडेको छ । उद्योग, कारखाना सबै बन्द छन् त सरकारी जग्गा, सम्पत्ति पनि हड्पने क्रम जारी छ । सरकारले राजस्वको स्रोत घरजग्गा, गाडी, सेयरलाई मात्र ठान्यो । तर, केही वर्षयता यी क्षेत्रमा पनि व्यापक मन्दी छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा तत्कालिन अर्थमन्त्री बाबुराम […]
विश्वकर्मालाई पूजा, सन्ततिलाई अपमान

विश्वकर्मालाई देवशिल्पी मानेर पूजा गर्ने समाजमा श्रम र सीप गर्ने मानिसमाथि अझै विभेद किन? औजारलाई पवित्र ठान्ने तर औजार चलाउने हातलाई अपमान गर्ने सामाजिक विरोधाभास गम्भीर प्रश्न हो। विश्वकर्मा पूजाको सार केवल मेसिन र औजारमा फूल चढाउनु होइन, श्रमिकको सम्मान, सीपको प्रतिष्ठा र मानव मर्यादालाई व्यवहारमै स्वीकार गर्नु पनि हो। विश्वकर्मा पूजा आउँदा हरेक वर्ष […]



