बाढीले हामी चढेको बस बगायो: पाँच मिनेटले ज्यान बच्यो

आँखाअगाडि घटिरहेका घटनाले शरीर शिथिल बनायो। मनमा अनेक प्रश्न उठे। जीवनमा गरेका काम, भेटेका मानिस र परिवारसँग बिताएका क्षणहरू एकैपटक स्मृतिमा आउन थाले। त्यो क्षणमा मानिसले आफ्नो जीवन कति नाजुक रहेछ भन्ने कुरा सबैभन्दा नजिकबाट महसुस गर्दोरहेछ। २०८३ साल भदौ १० गते बिहान करिब ७ बजे गोसाइँकुण्ड यात्राका लागि निस्कँदै गर्दा मैले कल्पना पनि गरेको […]

जुम्लामा वर्ल्ड भिजनका दुई दशकको मूल्यांकन

परिवर्तन विद्यालय जान थालेका बालबालिकाको आत्मविश्वासमा, आफ्ना कुरा जनप्रतिनिधिसामु राख्ने किशोरीको आवाजमा, बजारमा आफ्नै उत्पादन बेच्ने महिलाको हातमा र आधुनिक प्रविधि अपनाउन थालेका किसानको खेतमा देखिनेछ। दुई दशकअघि जुम्लामा विकासको अर्थ तत्कालीन संकट टार्नु थियो। द्वन्द्व, भौगोलिक विकटता, खाद्यान्न अभाव, कुपोषण तथा शिक्षा र स्वास्थ्य सेवाको कमजोर पहुँचले यहाँका नागरिकको दैनिक जीवन कठिन बनाएको थियो। […]
बाढी पीडितका लागि जुम्ला उद्योग वाणिज्य संघद्वारा १ लाख १ हजार सहयोग

भदौ १० गते रसुवा जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। संघका अध्यक्ष दिल बहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। उनले भने, ‘बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न […]
विपद् पीडितका लागि जुम्लाका व्यवसायी रबिन्द्र महतले सरकारलाई दिए ५५ हजार ५५५ रुपैयाँ

विपद् आइपर्दा प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न राज्यको स्रोतसँगै नागरिक, व्यवसायी, संघसंस्था तथा निजी क्षेत्रको सहयोग पनि महत्वपूर्ण बन्ने गरेको छ। विपद्का बेला राज्य र नागरिकबीचको सहकार्य झनै महत्वपूर्ण हुन्छ। यही भावनाका साथ जुम्ला हार्डवेयर सप्लायर्सका सञ्चालक रबिन्द्र महतले नेपाल सरकारलाई ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्। विपद्को समयमा प्रभावित नागरिकको राहत, उद्धार […]
एउटै देशका जनताः कोही शोक र भोकमा, कोही रमाउँदै चाडपर्वमा !

प्रकृतिले चाहेमा मानवको अंहकार र अस्तित्वलाई क्षणभरमै सखाप पार्नसक्छ भन्ने यो ठूलो उदाहरण हो । अब यसबाट सिक्दै अघि बढ्न त जरुरी छ नै सँगै बाढी पीडितको उद्धार, खोज, पुनःस्थापनाका निम्ति ठूलो रकम राज्यलाई आवश्यक छ । मुलुक अहिले शोकमा छ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ […]