शनिबार, १३ भाद्र, २०८३

तातोपानीमा स्याउ टिपाइ महोत्सव, बगैँचामै प्रतिकिलो ९० रुपैयाँमा बिक्री सम्झौता

तातोपानी गाउँपालिका–६ धौलापानीस्थित बजारौला स्याउ बगैँचामा स्याउ टिपाइ महोत्सव–२०८३ सम्पन्न भएको छ। स्थानीय स्याउ उत्पादनको प्रवर्द्धन, बजारीकरण र किसानलाई बगैँचामै उचित मूल्य उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। तातोपानी गाउँपालिका, कृषि विकास कार्यालय जुम्ला, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम जुम्ला, ली–बर्ड/रेरास तथा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव सम्पन्न भएको हो। महोत्सवमा यस वर्ष […]

ताजा समाचार