आईतवार, ७ भाद्र, २०८३

तीन दिनको अविस्मरणीय यात्रको अन्तिम दिन निष्कर्ष: आकाशे ताल जीवनमा एक पल्ट पुग्नैपर्ने ठाउँ

भाग ३ फर्किँदै गर्दा आकाशे तालको दृश्य पटक–पटक आँखाअगाडि आइरहेको थियो। सामाजिक सञ्जालमा देखेका तस्बिरभन्दा प्रत्यक्ष आँखाले देखेको आकाशे ताल अझ सुन्दर, भव्य र मनमोहक लाग्यो। त्यहाँ पुग्नुपर्ने कठिन यात्रा, बाटोमा भोगेका समस्या र गन्तव्यमा पुगेपछि देखिएको प्राकृतिक सौन्दर्यबीचको सम्बन्धले आकाशे तालको महत्त्व झन् बढाइदिएको थियो। हाम्रो यात्राको तेस्रो दिन थियो। दुई दिनको लामो यात्रा, […]

कविता : सडकका सिपाही

तप्त सडकको राप र उडिरहेको धुलो छातीभित्र सजाउनुपर्छ,हजारौँको जीवन जोगाउन आफ्नै खुट्टाको थकान भुलाउनुपर्छ। सवारी दुर्घटना न्यूनीकरणको गम्भीर जिम्मेवारी बोकेर उभिँदा,टन्टलापुर घामको उकुसमुकुसमा पनि मुस्कान छराउनुपर्छ। आफ्नो खुसी र प्यासलाई एकातिर पन्छाएर उभिन्छु,देश र जनताको सुरक्षाकै खातिर टन्टलापुर घाममा पोलिन्छु। सडकको राप र धुलोमा पसिना बगाउने मानबहादुर बुढा म,हजारौँको जीवन बचाउन आफ्नै थकान र पीडा […]

शिक्षा, स्वास्थ्य, सडक र बजार व्यवस्थापनमा पछाडि परेको कर्णाली: विकास अझै कागजमै सीमित

प्रकृतिले कर्णालीमाथि कन्जुस्याइँ गरेको छैन। यहाँ विश्वमै अग्लो ठाउँमा फल्ने मार्सी चामल पाइन्छ। यार्सागुम्बा, जटामसी, पाँचऔँले जस्ता महँगा जडीबुटीको भण्डार छ। प्रकृतिले भरिपूर्ण कर्णाली प्रदेश आज पनि विकासका आधारभूत सुविधाबाट वञ्चित छ। राम्रो सडक नहुँदा हरेक बर्खा र हिउँदमा सवारी दुर्घटना हुने, दर्जनौँले ज्यान गुमाउने क्रम रोकिएको छैन। घुम्ती र साँघुरा कच्ची बाटो, माथि पहिरो, […]

ताजा समाचार