जुम्लामा पाँचौ व्यापार महोत्सव सुरु : कृषि, पर्यटन र संस्कृति प्रवर्द्धन गरिँदै

जुम्लामा कृषि, पर्यटन, कला–संस्कृति तथा स्थानीय उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौँ जुम्ला कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ सुरु भएको छ। भदौ ५ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय उत्पादन, व्यवसाय र जिल्लाका मौलिक कला–संस्कृतिलाई विशेष प्राथमिकता दिइएको उद्योग वाँणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकायाले बताए। उनका अनुसार महोत्सवमा जुम्लामा उत्पादित कृषि उपज, स्थानीय […]
जुम्लामा समुदाय युवा अभियानकर्मीको संगठित संजान निर्माण : अध्यक्षमा विवेक शाही

नवनिर्वाचित अध्यक्ष विवेक शाहीले सञ्जाललाई कागजमा सीमित नराखी गाउँबस्तीमै पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। बालअधिकारको रक्षा, कुलतविरुद्ध सचेतना, बालविवाह तथा अन्य सामाजिक विकृति अन्त्यका लागि युवाहरूलाई परिचालन गर्ने उनको भनाइ छ। जुम्लाका गाउँबस्तीमा सामाजिक विभेद, बालविवाह, बालअधिकारको अवस्था, शिक्षा तथा स्वास्थ्यका चुनौती अझै पूर्ण रूपमा हटिसकेका छैनन्। कतिपय ठाउँमा परम्परागत सोच र सामाजिक विकृतिका […]
ऐतिहासिक हाट सिजा क्षेत्रमा फोरजी सेवा सञ्चालन

नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने ऐतिहासिक हाट सिजा क्षेत्रअन्तर्गत कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजारमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। यससँगै गुठीज्युला र आसपासका क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा उपलब्ध भएको छ। नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारश पुजाराका अनुसार गुठीज्युलामा करिब दुई महिनाअघि नै टावर निर्माण सम्पन्न भएको थियो। तर विद्युत्को समस्याका […]
सार्वजनिक जग्गाः राजाले व्यक्तिसँग किनीकिनी संरक्षण गरे, राजनीतिक दलहरुले भोटका निम्ति बाँडे !

राजाको पालामा छिमेक भारत र चीनले नेपालको एक इन्च भूमि पनि मिच्न सकेका थिएनन् । तर, मुलुक नै खतरामा पर्ने भएपछि राजाले दार्जिलिङ, सिक्किम, टकनपुर, बाघघाम, हाजीपुर, गोरखपुर, पटना र मुगेर गंगा नदीसम्मको भूभाग दिएर नेपाललाई जोगाएका थिए । राजा भोकै बस्न तयार हुन्थे तर विदेशसँग ऋण लिँदैनन् थिए । २०८१ असार ३१ गते नेपाली […]

