सोमबार, १८ श्रावण, २०८३

जुम्लाबाट सुर्खेत नेपालगन्ज लिँदै गरेको १८० कार्टुन काचो स्याउ प्रहरी नियन्त्रणमा

जुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ लैजाँदै गरिएको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गरेको छ। नपाकेको स्याउ जिल्ला बाहिर निकासी नगर्ने स्थानीय निर्णय कार्यान्वयनका क्रममा रारा प्रहरी चौकीले स्याउ रोकेको हो। कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार परीक्षण गरिएका १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा बढी पाइएको छ। बजारमा पठाउन कम्तीमा ११ […]

आन्दोलन हुनेबित्तिकै सरकारी र निजी सम्पत्ति निशानामा, वरपरका बसोबासी त्रासमा !

सिरहाको गोलबजारस्थित एबी मलमा आन्दोलनकारीले आगो लगाइदिएका छन् । अन्य व्यवसायमा पनि आगजनी गरिएको छ । यो दुई घटनाले अब आन्दोलन हुनेबित्तिकै यहाँ आगो बल्छ, सरकारी र निजी सम्पत्ति खरानी बन्छ भन्ने पुष्टि भएको छ । मुलुकमा पछिल्ला वर्ष पटकपटक हिंसात्मक र ध्वशांत्मक आन्दोलन भइरहेको छ । जेनजी प्रदर्शनको एक वर्ष नबित्दै सुनसरीसहित मधेशका विभिन्न […]

ताजा समाचार