शनिबार, १६ श्रावण, २०८३

कविता : हामी सबै एउटै हौँ

धर्म फरक, बाटो फरक,तर गन्तव्य एउटै हो,नाम फरक, पूजा फरक,तर हृदयभित्रको माया एउटै हो। कसैले बुद्धलाई स्मरण गर्छ,कसैले शिवलाई पुकार्छ,कसैले अल्लाहमा आस्था राख्छ,कसैले येशूको नाम उच्चारण गर्छ। तर आँसु सबैका नुनिला छन्,हाँसो सबैको मिठो छ,दुःख पर्दा पीडा एउटै,खुसी हुँदा अनुभूति पनि उस्तै हो। बुद्ध भन्छन्-करुणा बाँडौँ,हिन्दू दर्शन भन्छ-विश्व परिवार हो,इस्लाम भन्छ-भ्रातृत्व कायम राखौँ,क्रिश्चियन भन्छ-प्रेम गरौँ […]

बचतकर्तालाई आफ्नै डिपोजिट निकाल्न सास्ती, एटीएममा हुँदैन पैसा, चेक भएकालाई केरकार !

बचतकर्ता र सरकार दुवै सतर्क हौं । किनकि बैंक डुब्नु भनेको जनता डुब्नु हो । राज्य डुब्नु हो । अर्थतन्त्र धरायसी हुनु हो । त्यसैले, बैंकले के कस्ता क्षेत्रमा लगानी गरेको छ ? बैंकको अवस्था कस्तो छ ? सम्बन्धित निकायहरुले अध्ययन गरौं । पछिल्लो समय बैंक, वित्तिय संस्थामा रकम डिपोजिट गर्न सजिलो रहेको तर झिक्न […]

मध्यरातमा रक्तदान गरि जीवन बचाउने सहायक हवल्दार दीपक खत्री

रातको समय थियो। तर, उनको लागि त्यो समय सुत्ने वा आराम गर्नेभन्दा महत्वपूर्ण एउटा जीवन बचाउने अवसर थियो। त्यसैले उनी तत्काल अस्पतालतर्फ लागे। जुम्लाको रात शान्त थियो। दिनभरको व्यस्ततापछि अधिकांश मानिस निद्राको तयारीमा थिए। सडकमा सवारीसाधनको चहलपहल पनि क्रमशः कम हुँदै थियो। तर, त्यही रात एक परिवारका लागि समय निकै भारी बनेको थियो। तातोपानी गाउँपालिका–४ […]

ताजा समाचार