शनिबार, २ श्रावण, २०८३

साउने संक्रान्ति : राँका हाल्ने, गाली गर्दै लुताे फाल्ने

साउने संक्रान्ति एक ऐतिहासिक सांस्कृतिक महत्त्व बाेकेकाे पर्व हाे। जाे किसानकाे जीवनसँग सम्बन्धित पर्वकाे रुपमा चिनिन्छ। सामान्यत: जेठ असारमा किसानहरु लामाे समय हिलाेमा रहन्छन्। हिलाेबाट लुताे, ततानेलगायतका छालासम्बन्धी राेग लाग्छन्। असार महिनाकाे काम सकिएपछि साउनमा फुर्सद हुन्छ। यही फुर्सदको पहिलाे दिनलाई साउने संक्रान्ति वा लुताे फाल्ने दिनकाे रुपमा मनाउने गरिन्छ। साउने संक्रान्तिकाे दिन जुम्लीहरुले प्रत्येक […]

साउने सङ्क्रान्ति : संस्कृति, विज्ञान र राष्ट्रिय एकताको साझा पर्व

कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा राँको बाल्ने, लुतो फाल्ने तथा रोगव्याधिलाई गाउँबाट बाहिर पठाउने सांस्कृतिक अभ्यास आज पनि जीवित छ। जुम्ला, हुम्ला, बाजुरा र बझाङका गाउँहरूमा साँझ पर्दै गर्दा एकसाथ बल्ने राँकाले गाउँलाई झलमल्ल बनाउने दृश्य केवल सांस्कृतिक कार्यक्रम मात्र होइन, सामुदायिक एकता र साझा विश्वासको प्रतीक पनि हो। विक्रम संवत् अनुसार साउन महिनाको पहिलो […]

ताजा समाचार