मंगलवार, १६ असार, २०८३

सिंजा–५ मा जातीय छुवाछूत र विभेदविरुद्ध सचेतना कार्यक्रम

जुम्लाको सिंजा गाउँपालिका–५ मा जातीय छुवाछूत तथा अन्य प्रकारका विभेदविरुद्ध सार्वजनिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सिंजा गाउँपालिकाको आयोजना तथा कुटिरो रिसर्च सेन्टरको सहजिकरणमा वडा नं. ५ को कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।​कार्यक्रममा महिला तथा दलित समुदायमाथि हुने विभेद न्यूनीकरण, समान अधिकारको सुनिश्चितता र सामाजिक समावेशीकरणका विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको थियो। ​विशेष गरी […]

हिमाको पढाइ मेलामा लगातार चौथो जित हात पार्दा हर्षित प्रधानाध्यापक रोकाया

यो प्रयासका लागि गाउँपालिका अध्यक्ष र समग्र कार्यपालिका टिमप्रति विद्यालय परिवार र स्थानीय समुदाय निकै आभारी रहेको नेत्रज्योति प्राविधिक माविका प्रधानाध्यापक रंग बहादुर रोकायाले बताए। कर्णालीको भूगोल विकट छ, तर शैक्षिक उत्साह भने कुनै विकसित सहरको भन्दा कम छैन। जुम्लाको हिमा गाउँपालिकामा हालै सम्पन्न चौथो ‘पढाई मेला’ले त्यहाँको शैक्षिक वातावरणमा एउटा नयाँ उत्साह पैदा गरिदिएको […]

ताजा समाचार