बुधबार, १० भाद्र, २०८३

आमासँग रारा: एक अविस्मरणीय यात्रा

जब म आमासँग राराको किनारमा उभिएको थिएँ, त्यो क्षण मेरा लागि झन् विशेष बन्यो। एकातिर प्रकृतिको अनुपम उपहार ‘रारा’ थियो भने अर्कोतिर मेरो जीवनको सबैभन्दा ठूलो उपहार, ‘आमा’। ​ नेपालको सबैभन्दा ठूलो र सुन्दर मानिने रारातालको किनारमा उभिँदा मन अनायासै शान्त हुन्छ। मन्त्रमुग्ध हुने चाहना अन्तरात्मादेखि नै प्रस्फुटित हुन्छ। चारैतिर फैलिएको हरियाली वन, माथि नीलो […]

विपद् व्यवस्थापन बहसको निर्णय कार्यान्वयनमा, जुम्लामा नदीजन्य पदार्थ उत्खनन अस्थायी रूपमा बन्द

जिल्ला स्तरीय विपद् सिकाइ अन्तरक्रिया तथा बहस कार्यक्रममा उठेका सुझाव तथा निर्णयलाई कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी तथा खोलाबाट हुने ढुंगा, गिटी तथा बालुवा उत्खनन र संकलन कार्य अस्थायी रूपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार ७ गतेदेखि भदौ मसान्तसम्म जिल्लाभित्रका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायत […]

सुन कालोधन लुकाउने माध्यमदेखि हत्याको कारणसम्म, नियमनमा कहिले ल्याउने सरकार ?

गत चैत १३ गते वालेन्द्र शाह (वालेन) ले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको शपथ खाए । सँगै मन्त्रीहरुले पनि शपथ खाए । पद सम्हालेको केही महिनापछि प्रधानमन्त्री–मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । सम्पत्ति विवरण देख्दा सर्वसाधारण दंग परे । क्याबिनेटका हरेकसँग सुन रहेको पाइयो । त्यो पनि केजीका केजी । प्रधानमन्त्री वालेनसँग मात्र एक सय ९० तोला […]

भक्तपुरमा सरकारी सम्पत्तिमाथि कब्जा, प्रशासन मौन

दुर्गमका जिल्ला धमाधम गराउँदै सरकारी जग्गा खाली, भक्तपुरमा स्थानीय सरकार र प्रशासनले हात बाँध्दा भ्रष्टाचार र सरकारी सम्पत्तिमाथि कब्जा जारी ! भक्तपुरको सल्लाघारीस्थित राजपरिवारको जग्गा घेराबार र संरक्षणका निम्ति २०७४ सालमा अर्थ मन्त्रालयले भक्तपुर नगरपालिकालाई तीन करोड रुपैयाँ बजेट दियो । त्यो पैसा जनताले तिरेको कर थियो, जुन राजा महेन्द्रले प्रतिरोपनी एक हजार रुपैयाँमा १०८ […]

ताजा समाचार