सोमबार, १ असार, २०८३

​बालबालिकामा ठेउला संक्रमण फैलिएपछि जुम्लाको चन्दननाथका विद्यालयहरू असार ५ गतेसम्म बन्द

जुम्लाको सदरमुकाम अवस्थित चन्दननाथ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। नगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूमा ‘ठेउला’ (Chicken Pox) को स्वास्थ्य समस्या तिब्र रूपमा देखिएपछि संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको हो। ​चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतद्वारा जारी गरिएको पत्र अनुसार, वडा नम्बर १ देखि १० सम्मका सबै […]

गिडिदहबाट जुम्लाले दियो जलवायु न्यायको सन्देश

​कर्णालीको जुम्ला यतिबेला प्राकृतिक सुन्दरताको चर्चासँगै एउटा गम्भीर विश्वव्यापी बहसको केन्द्र बनेको छ। प्रकृतिको अनुपम उपहार र जैविक विविधताको भण्डार मानिने जुम्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य गिडिदहमा हालै पहिलो पटक पर्या–पर्यटन तथा जलवायु सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। समुद्री सतहबाट ३ हजार ४८५ मिटरको चुनौतीपूर्ण उचाइमा अवस्थित गिडिदहको नीलो कञ्चन पानी साक्षी राखेर आयोजना गरिएको […]

​न्यून तलबमा पिल्सिएका विद्यालय कर्मचारी र ई.सि.डी. शिक्षिका: राज्यको नजर कहिले पुग्छ?

शिक्षक-शिक्षिकाले कक्षाकोठाभित्र ज्ञान बाँडिरहेका हुन्छन् भने कार्यालय सहयोगीहरू विद्यालय खोल्नुभन्दा पहिले नै विद्यालय पुगेर सरसफाइ, खानेपानीको व्यवस्थापन र शौचालय सफा गर्नु उनीहरूको दिनचर्या नै हुन्छ। ​विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, यो हरेक बालबालिकाको सुन्दर भविष्य कोर्ने पवित्र स्थल हो। यही ठाउँप्रति विश्वास र आशा राखेर अभिभावकहरूले आफ्ना सन्तानलाई दिनहुँ विद्यालय पठाउँछन्। उनीहरूको सपना […]

ताजा समाचार