सोमबार, ११ जेष्ठ, २०८३

स्पष्ट नम्बर प्लेट राख्न ट्राफिक प्रहरीको १ हप्ते अभियान, जुम्लामा चालकलाई सचेतना

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी साधनहरूको नम्बर प्लेट स्पष्ट, बुझिने र मापदण्डअनुसार राख्नका लागि एक हप्ते विशेष अभियान सञ्चालन गरेको छ। अभियान अन्तर्गत आज विशेष चेकजाँच तथा सचेतनामूलक कार्यक्रम गरिएको हो। ट्राफिक प्रहरीले खिइएका, मेटिएका, मापदण्ड विपरीत रहेका तथा नबुझिने नम्बर प्लेट भएका सवारी साधनहरूलाई रोकि तत्काल नम्बर प्लेट लेखन गराउनुका साथै चालकहरूलाई सम्झाइ–बुझाइ […]

जुम्लामा जडीबुटी संरक्षण र बजारीकरणबारे ८ बुँदे घोषणापत्र जारी

जुम्लामा जडीबुटीको संरक्षण, संवर्द्धन, प्रशोधन र बजारीकरणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गर्दै ८ बुँदे घोषणापत्र जारी गरिएको छ। ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ भन्ने मूल नारासहित आयोजित उक्त कार्यशाला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको समन्वय र सहजीकरणमा होटल मानसरोवर, जुम्ला बजारमा सम्पन्न भएको हो। जेठ ९ र […]

बालेन सरकार गठनको दुई महिना पुरा, न हट्यो बेरोजगारी र मँहगी न बिचौलिया !

हुन त प्रधानमन्त्री साहलाई जनताले कहाँ कहाँ समस्या खेपिरहेका छन् ? देशमा के के भइरहेको छ ? थाहा छैन । प्रधानमन्त्री भएपछि बालेन कतै बोलेका छैनन् । न सदनमै गएका छन् । जनताको आवाज राख्ने थलोमा गएर सांसदको कुरा सुनिदिने र समस्या समाधानको पहल थाल्ने उनको कतव्य हो । यातायात र मालपोत कार्यालयमा विगत लामो […]

ताजा समाचार