मंगलवार, २९ बैशाख, २०८३

प्रधानमन्त्री वालेनलाई प्रश्नः अतिक्रमित भूमि र सार्वजनिक सम्पत्ति कहिले फिर्ता ल्याउने ?

हुन त देशभित्रै लाखौं रोपनी सार्वजनिक जग्गा कब्जा भएको छ । अहिले प्रधानमन्त्री वालेन वालुवाटारमा बस्छन्, सिंहदरबारमा कामकाज गर्छन् । तर, वालुवाटार र सिंहदरबार दुवैको जग्गा कब्जा भएको अवस्था छ । वालुवाटारस्थित ललिता निवासको सयौं रोपनी जग्गा व्यक्तिका नाममा लगिएको छ त सिंहदरबारको हजारौं रोपनी जग्गा कब्जा भएको छ । आम जनता प्रधानमन्त्री वालेन्द्र शाह, […]

ताजा समाचार