बालेन सरकारसँग सर्वसाधारणको माग–घरभाडा तोकियोस्, वडाले भाडा उठाउने व्यवस्था गरियोस्

एउटै घरमा करोडौं रकम लगानी गरिएको हुन्छ । घर भाडामा लगाएरै मासिक लाखौं रकम आम्दानी गरिन्छ । तर, राज्यले के पाउँछ ? कानूनतः घर भाडामा लगाएपछि दश प्रतिशत बहाल कर तिर्नुपर्ने भएपनि घरधनीहरु विभिन्न बहाना बनाएर छल्छन् । घरधनीहरुले लुटतन्त्र मच्याउँदै आएका छन् । सेवासुविधा केही नदिने तर मनलाग्दी भाडा असुली धन्दा वर्षौदेखि चलिआएको छ […]





