सोमबार, ३० चैत्र, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा चिकित्सकको ताला

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी चिकित्सकहरूले आफ्ना जायज मागहरूको सम्बोधन नभएको भन्दै डिन कार्यालयमा तालाबन्दी गरेका छन्। लामो समयदेखि विभिन्न मागहरू सम्बन्धित निकायसमक्ष राख्दै आए पनि कुनै ठोस सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाई छ। आन्दोलनरत चिकित्सक डा. रविन खापुङका अनुसार पटक–पटक संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास गरिए पनि व्यवस्थापन पक्षबाट […]

जुम्लामा एक पुरुष नालीमा मृत फेला परे

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित सडक किनारको नालीमा ४२ वर्षीया मन बहादुर सार्की मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार बिहान स्थानीयले नालीमा एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोली घटनास्थल पुग्दा सार्कीको शव फेला परेको हो। मृतक सार्की चन्दननाथ नगरपालिका–३ डाँडाकोटका बासिन्दा रहेको प्रहरीले […]

चुत्रो जोगाउने कि सिध्याउने: माटो, आम्दानी, स्वास्थ्य र हाम्रो मौलिक सम्बन्धबीचको सन्तुलन

चुत्रो जस्तो झाडीले पहाडको माटोलाई समातेर राख्ने काम गर्छ। वर्षा हुँदा माटो बग्न नदिने, सानो स्तरमा भूस्खलन कम गर्ने, जमिनलाई बलियो बनाउने काममा यसको भूमिका हुन्छ। जब यस्ता बोटहरू हटाइन्छन्, जमिन खुला हुन्छ, पानीले माटो सजिलै बगाउँछ। विस्तारै जमिन कमजोर बन्छ। हाम्रो पहाडतिर चुपचाप उम्रिने एउटा सानो झाडी हो चुत्रो, कतै त्रिखुला पनि भनिन्छ। बाहिरबाट […]

ताजा समाचार