सोमबार, ३० चैत्र, २०८२

स्थानीय जनप्रतिनिधि र सिडिओहरु घर खाली गराउन धमाधम सिफारिस र सुरक्षाकर्मी पठाउँदै, पीडित ऋणीलाई झन् पीडा

जनता आत्महत्या गरिरहेका छन् । बैंक, वित्तिय संस्थाका कारण जीवनभरको कमाई गुमाउनुका साथै सन्ततिको समेत भविष्य संकटमा परेपछि ऋणी आफू त मर्छ नै सँगै परिवारलाई समेत मार्छ । पछिल्लो स्थानीय तहहरुमा बाक्लो भीडभाड देखिन्छ । तर, त्यो भीड न स्थानीय नागरिकको हो न कर तिर्नेको, त्यो सिफारिसको भीड हो । तैपनि बैंक, वित्तिय संस्थाका कर्मचारीहरुको […]

ताजा समाचार