ईनिसा, कर्णाली र छोरी बचाउनेहरु

कर्णालीका साना साना छोरीहरुले आफ्नी दिदी साथी र बहिनीको न्याय प्राप्तिको लडाइँमा निरन्तर आवाज उठाइरहे । यी दलित छोरिहरुका शक्तिशाली आवाजले जिल्ला अदालतका बोधा पर्खालहरुमा, निर्लज्ज सडकहरुमा व्याधा जस्ता सिकार ढुकिरहेका पुलिसहरुका निर्दयी बुटहरुलाई धिकारिरहे, हिर्काइरहे र गिज्याइरहे । समाज अनेकौ वर्गमा विभक्त छ । त्यसैले समाजका अवयवहरु पनि स्वतह विभिन्न वर्गमा विभाजित हुने नै […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी शिक्षकहरूको आन्दोलनमा, दुई दिनदेखि भएन पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी फ्याकल्टीहरूले आफ्ना विभिन्न मागहरू लामो समयदेखि सम्बोधन नभएको भन्दै शैक्षिक गतिविधिहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। संस्थाभित्रको कार्य वातावरण असहज हुँदै गएको र प्रशासनिक बोझ अत्यधिक बढेको आरोप लगाउँदै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएका छन्। फ्याकल्टीहरूले जारी गरेको ध्यानाकर्षण पत्रअनुसार, प्रतिष्ठानले देशकै पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा […]
माननीय श्री सपना प्रधान मल्ल र न्यायपालिकाको नेतृत्वः राजनीतिक ‘लेबलिङ’ कि संवैधानिक योग्यता ?

नियुक्ति प्रक्रियामा संसदीय सुनुवाइ हुने संवैधानिक व्यवस्था आफैँमा एउटा कडा परीक्षण हो, जहाँ उहाँको विगत, आचरण र निष्पक्षताको जाँच हुन्छ। माननीय श्री सपना प्रधान मल्ल ज्यूको पहिचान केवल एउटा न्यायाधीशमा मात्र सीमित छैन। उहाँ नेपालको कानुन क्षेत्रमा एक स्थापित र प्रखर व्यक्तित्व हुनुहुन्छ। नेपालको न्यायिक इतिहासमा यतिबेला नेतृत्व परिवर्तनको बहस निकै चर्चा पाएको छ। सर्वोच्च […]
पुरानै सरकारको बाटोमा बालेन सरकारः सरुवा, बढुवा, नियुक्ति अनि ऋण स्वीकृतमा मस्त !

अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने । कर्मचारीलाई महँगा गाडी दिने व्यवस्था हटाउने । एकै किसिमका नजिकका सरकारी कार्यालय गाभ्ने । जनप्रतिनिधिहरुको पनि तलब र सेवासुविधा कटौती गर्ने । उद्योग–कलकारखाना खोल्ने । अलपत्र वा बन्द उद्योग पुनः सञ्चालन गर्ने । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पहिलो मन्त्रिपरिषद् बैठकबाट छिमेक भारत र चीनले कब्जा गरेको नेपाली […]



