सोमबार, २३ चैत्र, २०८२

ऋणको चक्रव्यूह र बदलिँदो राजनीतिक चरित्र

देशको सार्वजनिक ऋण दिनप्रतिदिन बढिरहेको छ, तर त्यसको उपयोगबारे स्पष्टता अभाव छ। विकासको नाममा ऋण लिइन्छ, तर उत्पादनशील क्षेत्रमा अपेक्षित लगानी नहुँदा त्यसको प्रतिफल देखिँदैन। यस्तो प्रवृत्तिले भविष्यलाई अझ जोखिममा पारिरहेको छ। देशको राजनीति आज एउटा गम्भीर विरोधाभासमा उभिएको छ। हिजोका दिनमा पुराना दलहरूले देशलाई ऋणको दलदलमा धकेले, जनतालाई करको भारी बोकाए र भविष्यलाई बन्धक […]

दुई महिनायता सामानको भाउमा ह्वात्तै वृद्धि, सर्वसाधारणलाई चुल्हो बाल्नै सास्ती !

कतिपय पसलेले मरेको कुखुरा र माछा बेच्ने गरेका छन् । खसीमा बोका मिसाएर, राँगा भनेर भैसी र बुंगुरको साटो सुँगुरको मासु बेच्ने क्रम जारी छ । मरमसलाको भाउ पनि बढेको छ । तरकारीमा नभई नहुने जिरा, धनियाँ, लसुन, प्याजलगायत हरेक सामग्री अब किन्न नसकिने अवस्था छ । पछिल्लो दुई महिनामै सामानको भाउ ह्वात्तै बढेको छ […]

ताजा समाचार