प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार। माननीय प्रधानमन्त्रीज्यू, म तपाईंलाई केही विनम्र सुझाव दिन चाहन्छु। कुनै पनि व्यक्तिमाथि आरोप लाग्दा स्वतन्त्र र पारदर्शी अनुसन्धान अपरिहार्य छ, त्यसैले निष्पक्ष छानबिन सुनिश्चित गर्नुहोस्। राज्यका कदमहरू यस्तो हुनुपर्छ कि जनताले त्यसलाई न्यायको रूपमा बुझून्, बदला होइन, त्यसैले राजनीतिक प्रतिशोधको आभास हटाउनुहोस्। यो खुला पत्र कुनै व्यक्तिगत आग्रह, आक्रोश वा पूर्वाग्रहबाट प्रेरित […]
देशको मुहार फेर्न बालेन सरकारले गर्नैपर्ने यी काम

सरकारी कार्यालयमा जाँदा कुनै पनि सामग्रीको जतन गरिएको देखिँदैन । आज ल्यायो, भोलि बिग्रारिएको हुन्छ । त्यसैले, अब जसले सामान बिगार्छ, उसैबाट भरपाई गर्न आवश्यक छ । अर्को मुख्य कुरा–अनावश्यक कार्यालयहरु गाभ्ने अनि कर्मचारी कटौती । पाँच मिनेटको दुरीमा एउटै मन्त्रालयको एकै किसिमको कार्यालय भेटिन्छन् । गत भदौ २३ र २४ गतेको जेनजी घटनामा ठूलो […]
उच्च पदस्थले कालोधन थुपारेको सिन्सियरतिर गृहमन्त्री गुरुङको कहिले आँखा जाने ?

बालेन सरकार आएसँगै पीडितहरुमा फेरि आशा जागेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्रेर वाहावाही बटुलिरहेका गृहमन्त्री सुधन गुरुङले सिन्सियरका यी तीन हर्ताकर्तालाई पनि समात्ने, सम्पत्ति छानबिन गरी कारबाही गर्ने विश्वास पीडितहरुमा छ । देशभरका दर्जनौं सहकारीको अर्बौ रकम कुम्ल्याएका गितेन्द्रबाबु (जीबी) राई वर्षौदेखि फरार छन् । देश–विदेशमा खोजतलास गर्दासमेत उनको […]
जुम्लामा पहिलोपटक ‘स्ववियु कप’ भलिबल प्रतियोगिता आयोजना हुँदै

जुम्लामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्लाले ‘प्रथम स्ववियु कप’ भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शैक्षिक संस्थाहरू केवल पठनपाठनमा सीमित नभई खेलकुद, रचनात्मक गतिविधि र मनोरञ्जनमा समेत सक्रिय भूमिका खेल्नुपर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। स्ववियु जुम्लाका अनुसार प्रतियोगिता २०८३ साल बैशाख ३ गतेदेखि सुरु हुने छ। जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिताको रूपमा आयोजना […]
निर्वाचन आयोग द्वारा मतदाता नामावली सङ्कलन आजदेखि पुनः सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ। निर्वाचन आयोग ले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका कारण गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगित गरेको थियो।आयोगको चैत १८ गते बसेको बैठकले मतदाता नामावली सङ्कलन कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अब देशभर पुनः नाम दर्ता प्रक्रिया अघि बढ्ने […]



