मंगलवार, ५ जेष्ठ, २०८३

इतिहासमै अछामी भाषामा सपथ लिने पहिलो सांसद बने यज्ञ बहादुर बोगटी

यस गरिमामय अवसरमा अछाम क्षेत्र नं. २ बाट निर्वाचित यज्ञ बहादुर बोगटीले आफ्नै मातृभाषा, अछामी भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै इतिहासको पानामा एउटा स्वर्ण अक्षरले लेखिने नयाँ अध्याय थपेका छन्। आजको दिन नेपालको संसदीय इतिहासमा केवल एउटा औपचारिक संवैधानिक प्रक्रिया सम्पन्न भएको सामान्य दिन मात्र रहेन। यो त अछामको माटो, सुदूरपश्चिमको जीवन्त आत्मा […]

कनकासुन्दरी मन्दिरको दान पेटीकाबाट २० हजार बढी रकम संकलन

कनका सुन्दरी मन्दिर (गडि माई) मा दान पेटीकामार्फत २० हजार ४८० रुपैयाँ संकलन भएको छ। मिति २०८२ चैत १२ गते सार्वजनिक गरिएको विवरणअनुसार बडा दशैंदेखि चैते दशैंसम्मको अवधिमा उक्त रकम संकलन भएको हो। मन्दिर व्यवस्थापन समितिका अनुसार सो अवधिमा भक्तजनहरूबाट प्राप्त दानलाई पारदर्शी रूपमा दान पेटीमा जम्मा गरिएको थियो। दान पेटी खोल्ने तथा रकम गणना […]

कसरी निर्माण भयो, ‘चैत १२ गते घर नफर्केको जुम्ली मर्‍यो भनी जान्नु’ भन्ने बिम्ब ?

जुम्लीहरू हिउँदमा पैसा कमाउनलाई व्यापार तथा ज्याला मजदुरी गर्न देशका विभिन्न स्थान र भारतमा समेत जान्छन्। हिउँदभरि कमाइ गरी बर्खे बाली लगाउन घर आउनुपर्छ। धान बालीको क्यालेन्डर सुरु हुने दिन चैत बाह्र गते जुम्ली घर आएन भने मर्‍यो होला भन्ने अनुमान गरिन्थ्यो र काज किरियासमेत गरिन्थ्यो। जुम्लामा ‘चैत १२ गते घर नफर्केकाे जुम्ली मर्‍यो भनी […]

जुम्लामा सुरक्षित यातायातका लागि व्यवहारिक रूपान्तरण कार्यक्रम

जुम्लामा सुरक्षित यातायातका लागि व्यवहारिक रूपान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा जुम्लामा सुरक्षित यातायात सम्बन्धी व्यवहारिक रूपान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रम यातायात व्यवस्था सेवा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी शाखा अधिकृत लक्ष्मी कडेलको समेत सहभागिता […]

जुम्ली मार्सी: एकातिर उत्सव, अर्कोतिर रोग र विषादीको त्रास

जुम्लाको पहिचान र गौरवसँग जोडिएको ‘जुम्ली मार्सी’ धानको संरक्षण गर्ने उद्देश्यका साथ यस वर्ष पनि जिल्लामा भव्य रूपमा धान दिवस मनाइएको छ। ‘जुम्लाको मूल्यवान मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चैत १२ गते तेस्रो जिल्लास्तरीय धान दिवस मनाइएको हो। तर, एकातिर उत्सवको रौनक छाउँदा अर्कोतिर मार्सी धानको अस्तित्व संकटमा पर्दै गएकोमा […]

देशभरका अतिक्रमित भूमि र सार्वजनिक जग्गा फिर्ता: बालेनको अग्निपरीक्षा?

भारत र चीनले थुप्रा नेपाली भूभाग हड्पेका छन् । दार्जिलिङ, सिक्किम, हाजीपुर, बाघघाम, कागडा टिष्टा, गोरखपुर, तिब्बत, गंगा नदीसम्म त लगियो नै अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेक पनि कब्जा गर्ने कोशिस भइरहेको छ । हाम्रो सीमाना मिच्ने क्रम पनि जारी छ । काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेन छिमेकीले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउनुपर्ने पक्षमा देखिन्थे […]

ताजा समाचार