सोमबार, ११ जेष्ठ, २०८३

निर्वाचित ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलका नेता

ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेतामा सर्वसम्मत चयन भएका छन्। जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहीलाई पार्टीको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा नेता चयन गरेको हो। बैठकले संसदीय दलको नेताको सिफारिसमा खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ। राप्रपा नेता रमानन्द न्यौपानेले दिएको जानकारीअनुसार निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा बसेको […]

सरकारले दलालीको कुरा सुन्दा डुबे जनता र वित्तिय संस्था, बैंकमा पनि संकट

अर्कोकुरा, महँगीका कारण जनता पीडित बनिरहँदा रास्वपा चुप छ । यसबारे न सभापति रवि लामिछाने बोल्छन् न वरिष्ठ नेता बालेन्द्र साह (बालेन)। अनि यस्ता व्यक्तिहरुबाट देशमा विकास गर्छु, रोजगारी सिर्जना हुन्छ, सुशासन कायम हुन्छजस्ता आशा राख्नु नै बेकार छ। नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाहका निम्ति विभिन्न नीति बनाउँदै आएको छ । […]

जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्

जसलाई रोल्पाको पूर्वी भेगको प्रमुख व्यापारिक केन्द्र भनेर पनि चिनिन्छ। सदरमुकाम लिबाङमा भन्दा सुलिचौर बजारमा धेरै चहलपहल देखिन्छ। लिबाङका बजारमा घरहरु भाडामा जान मुस्किन छ भन्ने पनि सुनिन्छ। प्रशासनिक कामका लागि मात्र सदुरमुकाम लिबाङमा जनताको आवतजावत सामान्य भएको देखिन्छ। पछिल्लो समय नेपालीहरुको जीवनशैली आधुनिकता तिर विस्तारै होइन ह्वात्तै अगाडि बढेको आभास मिल्छ। यसको ज्वलन्त उदाहरण […]

माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु

जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ। घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेना मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए। ‘घर लिप्ने माटो खन्ने बेला अचानक […]

कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यद्यपि, उक्त राजीनामा पार्टीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। पार्टीका एक पदाधिकारीका अनुसार ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुने तय भएको छ। राजीनामा […]

ताजा समाचार