कांग्रेस सभापतिबाट गगन थापाको राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। यद्यपि, उक्त राजीनामा पार्टीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन। पार्टीका एक पदाधिकारीका अनुसार ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुने तय भएको छ। राजीनामा […]




