जुम्लामा राष्ट्रिय आर्थिक गणना कार्यालय स्थापना, तथ्यांक संकलन सुरु हुने

जुम्लामा राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालनका लागि जिल्ला स्तरमा कार्यालय स्थापना गरिएको छ। मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलको उपस्थितिमा उक्त कार्यालय स्थापना गरिएको हो। जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र सिंह धामीका अनुसार आठै पालिकाका ६० वडामा करिब ३० जना गणक परिचालन गरी तथ्यांक संकलन गरिनेछ। वास्तविक र विश्वसनीय तथ्यांक संकलनका लागि […]
हारपछि एमालेको आत्मसमिक्षा र सुधारको बाटो

आज एमालेले गम्भीर आत्मसमिक्षा गर्नुपर्ने समय आएको छ। हारलाई केवल बाह्य कारणसँग जोडेर मात्र व्याख्या गर्नु पर्याप्त हुँदैन। कहिलेकाहीँ हारले ठूलो सत्य देखाइदिन्छ। यदि हामीले त्यो सत्य स्वीकार गर्न सकेनौँ भने भविष्य झन् कठिन बन्न सक्छ। नेकपा (एमाले) का लागि अहिलेको निर्वाचन परिणाम केवल एउटा हारको तथ्य मात्र होइन, यो पार्टीभित्र गहिरो रूपमा बसेका प्रवृत्ति […]
आमा र देश : तुलनात्मक दृष्टिले फरक छैनन् !

आमाले हामीलाई जीवन दिन्छिन् भने देशले हामीलाई पहिचान दिन्छ। आमाको काखमा हुर्किएको सन्तानले जीवनको पहिलो अनुभूति पाउँछ भने देशको काखमा हुर्किएको नागरिकले आफ्नो संस्कार, संस्कृति र स्वाभिमान निर्माण गर्छ। मानिसको जीवनमा सबैभन्दा गहिरो र पवित्र सम्बन्ध आमासँगको सम्बन्ध हो। आमा त्यो शक्ति हुन् जसले सन्तानलाई जन्म दिन्छिन्, दुःख सहेर हुर्काउँछिन् र जीवनको पहिलो शिक्षा दिन्छिन्। […]


