गोरखामा माइक्रो दुर्घटना ७ जना भारतीय नागरिकको मृत्यु

गोरखामा माइक्रो दुर्घटना ७ जना भारतीय नागरिकको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्कने क्रममा ईभी माइक्रो दुर्घटनामा हुदा ७ जना भारतीय नागरिकको मृत्यु भएको हो। आज गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनामा परेको हो। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रो बसमा […]
जुम्लामा देखिएको ग्यास अभावको समस्या समाधान होस्, ज्ञानेन्द्र शाही

नेपालभरि, विशेषगरी जुम्ला लगायतका हिमाली जिल्लाहरूमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएको भन्दै जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले ग्यास अभावका कारण सर्वसाधारण नागरिकले दैनिक जीवनमा ठूलो समस्या भोग्नुपरेको उल्लेख गर्दै स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने […]
जुम्लामा ग्यास अभावको संकेत: लाइनमा उपभोक्ताहरु

अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूबीच बढ्दो तनावका कारण सम्भावित आपूर्तिको प्रभाव जुम्लामा पनि देखिन थालेको छ। बसपार्क क्षेत्रमा गाडिबाट आउने एलपी ग्यास लिन उपभोक्ताहरू लामबद्ध हुन थालेका छन्। सम्भावित अभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र ग्यास डिलरहरूसँग बैठक गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउने निर्णय […]
वेदपाठका प्रकारहरू

मानव जातिको इतिहास, सामाजिक नियम, राष्ट्रधर्म, सदाचार, कला, त्याग, सत्य आदिको ज्ञान प्राप्त गर्ने प्रमुख साधन वेद हो। मानवको इहलोक र परलोक कल्याणका साधनका रूपमा धर्मको सम्पूर्ण विश्लेषण वेदहरूमा पाइन्छ। धर्मसँगै अध्यात्म, मर्यादा, ज्ञान–विज्ञान, कला–कौशल, शिल्प–उद्योग आदि विभिन्न विषयहरूको उल्लेख वेदहरूमा गरिएको छ। यसै कारण वेदलाई सम्पूर्ण ज्ञानको खजाना भनिन्छ। मानव जातिको इतिहास, सामाजिक नियम, […]





