बिहीबार, २८ फाल्गुन, २०८२

जनता डुबाउन फेरि कसिए दलाली, लहैलहैमा लगानी नगरौं

भनिन्छ नि पाप धुरीबाट कराउँछ । बैंक, वित्तिय संस्थाले ऋणीलाई आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याए त दलालहरुले बैंक, वित्तिय संस्था डुबाए । दलाल, भूमाफियाहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौंमा बेचेका थिए । बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत विभिन्न कम्पनीमा संस्थापक शेयर हुने गर्छ । यस्तो शेयर कम्पनी खोल्दा पदाधिकारी, […]

कविता: समयको खेल

हरेक समयले खेल खेल्छ,अरूलाई सकाउँछु भन्नेहरूएक दिन आफै सकिने छन्। रोक्छु भन्नेहरू पनिकुनै दिन रोकिने छन्। खेलाडीले कुनै खेल हार्छकुनै खेल जित्छ। तर खेल खेलाउनेहरूकहिल्यै जित्दैनन्कहिल्यै खेल सिक्दैनन्। हार्नेहरूहारबाट सिक्छन्र एक दिन जित्छन्। तर हराउनेहरून त सिक्छन्न त जित्छन्। किनकि अन्ततःहरेक समयलेआफ्नै खेल खेल्छ। -रमेश रावत ‘विक्रान्त’

गगन थापालाई खुला पत्र

आदरणीय दाजु गगन थापा ज्यू, हार्दिक नमस्कार। हालका दिनहरूमा तपाईंले नेपाली काङ्ग्रेसको सभापति पदबाट राजिनामा दिनुहुने सम्भावनाबारे विभिन्न चर्चा सुन्न पाइरहेका छौँ। यस्तो चर्चा सुन्दा हामी जस्ता हजारौँ युवा कार्यकर्ता र शुभेच्छुकहरूको मन निकै भारी भएको छ। तपाईंप्रति हामीले राखेको भरोसा, परिवर्तनप्रतिको आशा र साहसी नेतृत्वप्रतिको विश्वास अझै अडिग छ। त्यसैले यस्तो समयमा तपाईं पछि […]

स्वास्थ्य क्षेत्र सुधारका लागि अबको सरकारले गर्नुपर्ने नीतिगत पहलहरू

बिरामीलाई सामान्य उपचारका लागि समेत टाढाको सहर जानुपर्ने बाध्यता छ। त्यसैले प्रत्येक स्थानीय तहमा आवश्यक स्वास्थ्य संरचना निर्माण गरी सेवा पहुँचमा ल्याउन सरकारले प्राथमिकता दिनुपर्छ। नेपालमा सबै नागरिकले सुलभ, गुणस्तरीय र किफायती स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ। तर व्यवहारमा अझै पनि धेरै नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखिन्छ। विकट […]

ताजा समाचार