सोमबार, १४ बैशाख, २०८३

लहानका डेन्टल क्लिनिकमा गैरचिकित्सकद्वारा उपचार

सिराहाको लहान नगरपालिकामा सञ्चालित केही डेन्टल क्लिनिकमा योग्य चिकित्सकबिना नै बिरामीको उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलले बुधबार गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो। काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा गएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा रहेका विभिन्न डेन्टल क्लिनिकहरूको निरीक्षण […]

पितृसत्ता बलात्कारी उत्पादन गर्ने कारखाना: कवि सुमिना

सुर्खेतमा १६ वर्षीया किशोरी इनिशा बी.क. मृत फेला परेको घटनाले देशभर नै आक्रोश र चिन्ता बढाएको छ। कवि सुमिनाले उक्त घटनाका दोषीलाई तत्काल पहिचान गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकी छन्। समाजमा बढ्दो यौन हिंसाका घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै चर्चित कवि सुमिनाले पितृसत्तात्मक संरचना र पूँजीवादी व्यवस्थामाथि कडा प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत […]

नरेश भण्डारीले भने, ‘तारा भीएस सारा’, मनऋषि धितालको टिप्पणी: ‘यो तिम्रो निर्दलीय सोच हो’

धितालले थपेका छन् कि चुनावी मैदानमा ‘दासताको साङ्ग्लो’मा बाँधिएका धेरै कार्यकर्ता अहिले भावुक हुँदै सम्पर्कमा आइरहेका छन्। उनीहरूले अब अहंकारको सिंहासन ढलेको भन्दै सहकार्यको हात अघि बढाइरहेको दाबी पनि उनले गरेका छन्। जुम्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि रौनकता बाँकी नै छ। पराजित उम्मेदवारहरूका सार्वजनिक प्रतिक्रियाले स्थानीय राजनीतिक बहसलाई थप रोचक बनाएको छ। मत परिणाम सार्वजनिक भएसँगै […]

व्यक्ति मालामाल राज्य कंगाल, अब बन्ने सरकारले खोज्ने कि हरेकको सम्पत्ति ?

सरकारले अब हरेकको सम्पत्ति छानबिन गर्नुपर्छ । कसको कति सम्पत्ति छ ? कति खर्च छ ?आम्दानीको स्रोत के ? खोज्नुपर्छ । अनि स्रोत नभेटिने सबै सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ। आम सर्वसाधारण, सरकारी कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, व्यापारी, उद्योगीलगायतको आम्दानी र खर्च कति हो ? अब बन्ने सरकारले खोजी गर्नुपर्छ । यहाँ एउटै व्यक्तिसँग दुई […]

अबको सरकारलाई आम नागरिकको खुलापत्र

अब नयाँ नेतृत्व र रास्वपाका लागि ‘हामीलाई काम गर्न दिइएन’ वा ‘पुरानो पद्धति बाधक बन्यो’ भन्ने कुनै पनि बहाना हुने छैन। २०८२ को निर्वाचनले नेपाली राजनीतिमा एउटा बलियो ‘ब्रेक’ लगाएको छ। आम नागरिक, विशेष गरी जेनजी पुस्ताले रास्वपालाई जुन अभूतपूर्व शक्ति सुम्पेका छन्, त्यो अब ‘अवसर’ मात्र होइन, कडा ‘अग्निपरीक्षा’ र अन्तिम ‘आशा’ पनि हो। […]

ताजा समाचार