बिहीबार, २१ फाल्गुन, २०८२

मतदान केन्द्रमा रेडक्रसका प्राथमिक उपचारक

नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राख्दै सम्भावित स्वास्थ्य समस्यालाई मध्यनजर गरी विभिन्न मतदान केन्द्रमा प्राथमिक उपचारक खटाएको थियो। जिल्लाका सात वटा पालिकाका सात मतदान केन्द्रमा प्राथमिक उपचारको तालिम प्राप्त शिक्षक तथा स्वयंसेवक गरी २८ जना प्राथमिक उपचारक खटाइएको सुपर परियोजना कार्यक्रम प्रमुख इश्वरा सुवेदीले जानकारी दिइन। उनका […]

जुम्लामा कुल ५७.४४ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जुम्लामा यो पटकको निर्वाचनमा ५७.४४ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जिल्लाका कुल ७१ हजार ७ सय ३९ मतदातामध्ये ४१ हजार २ सय १० जनाले मतदान गरेको बताएका छन्। आज खसेको कुल मतमध्ये महिलातर्फ २१ हजार १ सय ४६ र पुरुषतर्फ २० हजार ६४ जनाले मतदान गरेका […]

जुम्लामा ५४ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जुम्लामा बजेसम्म ३९ हजार ११२ मत खसेको छ। कूल ७१ हजार ७३९ मतदाता रहेको जुम्लामा साँझ ५ बजेसम्मको विवरण अनुसार ३९ हजार ११२ जना मतदाताले मत खसालेका हुन्। खसेको मतमध्ये ५३.९९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए। जसमा महिलाको संख्या २० हजार ४५ र पुरुषको […]

जितिन् सुशीला कार्कीले जित्यो लोकतन्त्रले

देशभरि बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउँदै अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की संक्रमणकालीन राजनीतिमा अब्बल नेतृत्वका रूपमा स्थापित भएकी छन्। जेनजी आन्दोलनपछि उत्पन्न अस्थिरता, अविश्वास र भयबीच उनले निर्वाचन सम्पन्न गराएर मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन महत्वपूर्ण भूमिका खेलेकी हुन्। मतगणनाको प्रारम्भिक नतिजाले कसले जित्ला र कसले हार्ला भन्ने राजनीतिक प्रतिस्पर्धा देखाए पनि आजको […]

ताजा समाचार