निता घतानी: विद्यार्थी राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा

झापा–२ बाट समानुपातिक उम्मेदवारको रूपमा उनको उपस्थिति पद प्राप्तिका लागि मात्र नभई राजनीतिमा युवा जोश र बौद्धिकताको सम्मिश्रणका लागि हो। नेपाली राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वको बहस चुलिएको बेला, झापा क्षेत्र नं. २ बाट नेकपा एमालेको समानुपातिक उम्मेदवार बनेकी निता घतानी एक आशालाग्दो नाम हुन्। विद्यार्थी जीवनदेखि नै वैचारिक स्पष्टता र सङ्गठनात्मक सुझबुझ राख्ने […]
गजल

यो हेरफेर, घरदैलो, जिन्दावाद कहिलेसम्म हो?हाम्रो पक्षमा तपाईंको आवाज कहिलेसम्म हो?बिग्रेको स्वीकार्न, अपजस सुन्न चाहँदै चाहनुहुन्नउपलब्धीको जस मात्र तानातान कहिलेसम्म हो?कयौँ तुइन, कयौँ जवान यहिँ नदीमा खसिसकेपुल बनाउँछु भन्दै जित्ने चुनाव कहिलेसम्म हो?घरी यो दल, घरी त्यो दल “सबै आफ्नै बदल”भन्नुस् यो चर्तिकला साफसाफ कहिलेसम्म हो?गाडी चढेर, महलमा बसेर मखमल ओढ्नुहुन्छहामीले मात्र ओड्नुपर्ने आकाश कहिलेसम्म […]
मेरो भोट कसलाई ?

सही प्रतिनिधि भनेको केवल लोकप्रिय व्यक्ति होइन। ऊ जिम्मेवार, इमानदार, सेवाभावी र नेतृत्व गर्न सक्ने हुनुपर्छ। नेपालको संविधान र प्रतिनिधि सभा नियमावली अनुसार, हाम्रो भोटबाट निर्वाचित प्रतिनिधिले देशका लागि आवश्यक कानुन निर्माण गर्छन्। विशेष परिस्थिति बाहेक पाँच वर्षसम्म उनीहरू हाम्रो आवाज बन्छन्। त्यसैले भोट दिनु भनेको केवल व्यक्तिलाई जिताउनु मात्र होइन, आफ्नो भविष्यको दिशा तय […]





