भावनामा बहकिएर होइन,भावि पुस्तालाई हेरेर मतदान गर्नुहोस् : क्याम्पस प्रमुख खत्री

जुम्लाको अर्गानिक स्याउ, जडीबुटी र पर्यटनजस्ता सम्भावनालाई विश्व बजारसम्म पुर्याउने ठोस योजना बिना विकास सम्भव नहुने उनको तर्क छ। फाल्गुण २१ गते नजिकिँदै गर्दा जुम्ला फेरि एकपटक इतिहासको निर्णायक मोडमा उभिएको छ। यहाँको चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया होइन, बरु भौगोलिक विकटता, आर्थिक पछौटेपन र लामो समयदेखिको राजनीतिक उपेक्षाविरुद्धको सामूहिक चेतनाको अभिव्यक्ति हो। यही सन्दर्भमा […]
समाजसेवी अमर विष्टद्वारा कालिका आविमा शैक्षिक सामाग्री वितरण

जुम्लाको तातोपानी गाउँपालिका ६ हिँयाखोलामा स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई समाजसेवी अमर विष्टले शैक्षिक सामाग्री वितरण गरेका छन्। उनले आज उक्त विद्यालयमै पुगेर विष्टले ११० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्। विद्यालयमा अनुगमन समेत गरेका विष्टले विद्यालयको अवस्था निकै सकारात्मक र आफूले सोचे भन्दा विद्यालयको अवस्था राम्रो भएको बताए। ‘जुम्ला हिजोको दुर्गम हो तर […]
खुल्दै जनताका आँखा, फागुन २१ गते होला त परिवर्तन ?

भोट नदिएमा पानी, बत्ती, फोहोर, बाटोलगायत सुविधाबाटै वञ्चित गराइन्छ । घर सम्पन्नता प्रमाणपत्र पनि दिइँदैन । त्यसकारण बाध्य भएर यहाँका जनता नेमकिपालाई भोट हाल्दै आएका छन् । तर, भनिन्छ नि अन्याय गर्नु अत्याचार नगर्नु । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिनमात्र बाँकी छ । फागुन २१ ग्तेको निर्वाचनमा बहुमत ल्याउने र सरकार गठन गर्ने दाबी […]





