कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य पढ्ने विद्यार्थीहरु काउन्सिल परीक्षामा शतप्रतिशत पास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयको स्नातक तहका विद्यार्थीहरूले नेपाल स्वास्थ्य व्यावसायिक परिषद्को परीक्षामा शतप्रतिशत नतिजा ल्याएका छन्। महाविद्यालयका सहायक डिन प्रा. डा. सेसानन्द सन्जेलले विगत आठ वर्षदेखि जनस्वास्थ्य तथा सामुदायिक स्वास्थ्य विज्ञान विभागको नेतृत्व गर्दै आएका छन्। उनका अनुसार, निरन्तर मेहनत, अनुभवी शिक्षक र अनुशासित अध्ययनका कारण यो सफलता सम्भव भएको हो। ‘हाम्रो लक्ष्य […]
जनताको आवाज सदन र सडकबाटै उठाउनेछुः ठेकी चुनाव चिन्हका उम्मेदवार थापा

देशमा सुशासन मर्दै गएकाले भदौ २३ र २४ गतेको आन्दोलन भएको उल्लेख गर्दै उनले सुशासन कायम आफ्नो पहिलो प्राथमिकता भएको बताए । हरेक क्षेत्रमा सुशासन कायम गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने उनको जिकिर छ । संघीय राजधानीबाट केही घण्टाको दुरीमा पर्छ, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकासँग जोडिन्छ काभ्रेपलाञ्चोकको सीमाना । तर, काठमाडौं र काभ्रेको विकासमा आकाशपातालको […]
हल्लाको राजनीति कि कामको प्रमाणः निर्वाचनको घडीमा नेपालको विवेक परीक्षण

आजको चुनावी माहोलले नेपाली जनतालाई स्पष्ट सन्देश दिइरहेको छ। प्रचारको आवाज ठूलो हुन सक्छ, सामाजिक सञ्जालमा समर्थनको लहर देखिन सक्छ, तर अन्ततः पाँच वर्षको परिणाम नै इतिहासमा लेखिन्छ। भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि देशको राजनीतिक दृश्यपटलमा ठूलो परिवर्तन आयो। युवापुस्ताको नेतृत्वमा सडकमा व्यक्त भएको असन्तोष केवल एकदिनको आक्रोश थिएन, त्यो राज्य सञ्चालनप्रतिको गहिरो […]



