मंगलवार, १ बैशाख, २०८३

मानव सेजुवालले मलाई राजनीतिमा आउ भन्नुभयो, म राजनीतिमा आउँदा उहाँ हुनुहुन्न: ज्ञानेन्द्र शाही

जुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफूलाई राजनीतिमा आउन प्रेरणा दिने व्यक्ति स्वर्गीय मानव सेजुवाल भएको बताएका छन्। फागुन ४ गते नेपाली काँग्रेस जुम्लाले तत्कालीन जिल्ला सभापति मानव सेजुवालको १२ औं स्मृति दिवस मनायो। यही पेरिफेरिमा राप्रपा प्रवक्ता तथा उम्मेदवार ज्ञानेन्द्र शाहीले लेखेको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमार्फत शाहीले […]

हुम्लामा सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरी आन्दोलित

सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन्। उनीहरूले आफ्नो सेवासुविधा कम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवासुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए। निर्वाचन प्रहरीको असन्तुष्टिबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ। २१ […]

गजल

समिपै रहेर त्यो स्पन्दन सुन्न मन छके भन्छ मेरो प्रिय मन सुन्न मन छ नयनमा सागर हुलेर तस्विर दिनेप्रेमको अनुपम वर्णन सुन्न मन छ तिमी नाप्नु तौल गर्नु क्षेत्र तोक्नु खुलेरैभयो प्रणयको आयतन सुन्न मन छ ताराको उज्यालोमा जूनसँग लुकामारीअद्भूत हो मोहित गगन सुन्न मन छ स्वासको अन्तिम रागबाट निस्केने धुनमेरो प्रिया प्रेमिल वचन सुन्न […]

देश आर्थिक संकट झनै गहिरिँदै, अर्थका विज्ञ भनिएका अर्थमन्त्री र गर्भनर न काम गर्छन् न पद छोड्छन् !

सुशीला कार्की प्रधानमन्त्री भएको पाँच महिना पुरा भएर ६ महिना लाग्यो । एक खर्ब ५५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक ऋण अहिलेको सरकारले लिइसकेको छ । पहिलेको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसकेको छ । २७ अर्ब रुपैयाँ ऋण लिएरै सरकारले चुनाव गराउँदैछ । मुलुकभर एउटै व्यक्तिले पाँचदेखि ६७ वटासम्म घर बनाएका छन् । […]

जुम्लामा पुगे प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र आइतबार जिल्लामा ल्याइएको हो। सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतपत्र पेटीमा आइसकेको भए पनि मिलान तथा व्यवस्थापनको काम बाँकी रहेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ […]

ताजा समाचार