शुक्रबार, १ फाल्गुन, २०८२

जुम्ला समृद्ध अन्तर संवादमा ९ जना उम्मेदवार उपस्थित, आएनन् ज्ञानेन्द्र शाही

जुम्लामा ‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जुम्ला सदरमुकाम खलंगा स्थित खेलकुद विकास समितिको मैदानमा आयोजना गरिएको थियो। स्थानीयको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले जुम्लाबासीमा राजनीतिक चासो बढेको देखिन्छ। कार्यक्रम कर्णाली प्रदेशको जेन–जि समूहको आयोजनामा गरिएको हो। मिडिया पार्टनरका रहेका कुटीरो डटकम र कनका खबर टेलिभिजनले सहजिकरण रहेका थिए। सञ्चार माध्यमको सक्रियताले कार्यक्रमलाई […]

हिमा गाउँपालिका जुम्लामा उत्कृष्ट, कार्यसम्पादनमा बनायो नयाँ पहिचान

जुम्लाका स्थानीय तहमध्ये हिमा गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार हिमाले ६४.०२ प्रतिशत अंक ल्याउँदै उत्कृष्टता हासिल गरेको हो। आर्थिक वर्ष २०८१/०८२ को मूल्याङ्कनमा हिमा गाउँपालिकाले सबैभन्दा बढी अंक पाएको छ। यसले पालिकाको व्यवस्थापन, सेवा प्रवाह र वित्तीय अनुशासनलाई बलियो बनाएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले […]

सरकारकै मिलेमतोमा डुबाइयो बचतकर्ता, अहिले कसैले लिँदैन जिम्मा !

पहिले बचतकर्ता सहकारी डुबेपनि आफ्नो पैसा फिर्ता आउँछ भनेर मख्ख परेर बसेका थिए । तर, बीमा कम्पनी पुगेपछि मात्र उनीहरुले सत्यतथ्य थाहा पाइरहेका छन् । आफ्नै पैसा फिर्ता माग्न पनि कति झण्झट व्यहोर्नुपर्दो रहेछ भन्ने अहिले बचतकर्ताले बुझिरहेका छन् । बीमा गर्न सजिलो छ, तर रकम पाउन गाह्रो । बचतकर्ताले बैंक, सहकारी, लघुवित्त र फाइनेन्समा […]

ताजा समाचार