सरकारकै कारण बढ्यो अपराध, जनताले कसरी गर्ने सरकारमाथि विश्वास ?

रविको कारणले नेपाल सम्पत्ति शुद्धिकरणको कारबाहीमा पर्ने जोखिम बढेको छ । नेपाल कालोसूचीमा पर्यो भने यसको जिम्मा सुशीला कार्की, रवि लामिछाने, सुधन गुरुङ्ग र बालेन्द्र साहले लिनुपर्छ । बैंकमा भएको लुटपाटले यतिबेला समाज तरंगित छ । केही दिनअघि मात्रै सिन्धुलीमा नेपाल एसबिआई बैंक लुटियो । त्यहाँबाट ठूलो रकम चोरी भएको छ । घरधनीकै योजनामा चोरी […]




