सोमबार, १२ माघ, २०८२

गजल

त्यही एक साथ दिने अशल साथी  सास छबेला बेला म छु भन्छे त्यही  भएर आश छ । छोडेर   गै   निर्गुनीले   भुलेर   गै   बैगुनीलेभुल्न खोज्दा नभुलिने त्यही एउटा पास छ । घरी   घरी   सपनीमा  आईरन्छे  सम्झाउनअर्कोजुनी भेटिन्छेकि मनमा त्यही खास छ । वल्लोडाली पल्लोडाली बशन्तको हरियालीहुने  खाने मात्र  हेर्ने जमात अनि  मास  छ । राम्रै हुन्छ […]

समानुपातिक प्रतिनिधित्वको परीक्षा: बन्दसूचीमा कसको आवाज पुग्यो, कसको सपना फेरि छुट्यो?

विडम्बना के छ भने, पुराना दलहरूले गरेको अभ्यासभन्दा अहिलेका नयाँ भनिएका शक्तिहरूको व्यवहार कतिपय अवस्थामा झन् असुहाउँदो देखियो। किनकि उनीहरूले समावेशिता, परिवर्तन र न्यायका कुरा अझ चर्को स्वरमा गरे। समानुपातिक प्रतिनिधित्व प्रणाली नेपालको लोकतान्त्रिक अभ्यासमा समावेश गरिएको सबैभन्दा संवेदनशील र अर्थपूर्ण व्यवस्था हो। यसको जन्म नै असमानता, बहिष्करण र ऐतिहासिक अन्यायको विरुद्ध भएको थियो। यो […]

बजारमा पैसाको अभाव, किन पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउँदैन सरकार ?

दलालहरूले आफ्नो फाइदाका निम्ति जनतालाई त डुबाए नै, सँगै मुलुकको अर्थतन्त्रसमेत ध्वस्त पारे। चुनावपछि जुनसुकै दलको सरकार आए पनि अर्थतन्त्र चलायमान हुने छैन। केही दिनअघि नेपाल राष्ट्र बैंकले २५ अर्ब ऋणपत्रका लागि प्रस्ताव माग्यो। जसमा विभिन्न तीन दर्जन बैंक तथा वित्तीय संस्थाले १२ खर्ब २० अर्बका लागि प्रस्ताव पेश गरे। यसले बैंकमा पैसा थुप्रिएको तर […]

ताजा समाचार