नेपाल चिकित्सक संघको चुनावका लागि ‘टिम मंगल’को संकल्प पत्र सार्वजनिक

टिम मंगलले सार्वजनिक र निजी दुबै क्षेत्रमा लागू हुने न्यूनतम पारिश्रमिक व्यवस्था गर्न पहल गर्ने जनाएको छ। काम गर्ने समय, बिदा र अतिरिक्त कामका स्पष्ट नियम बनाइने प्रतिबद्धता गरिएको छ। आगामी माघ २ र ३ गते संघको शाखा कार्यालय र माघ १५,१६ र १७ गते संघको केन्द्रीय कार्यालय काठमाडौंमा हुने नेपाल चिकित्सकसंघको कार्यकारिणी समितिको निर्वाचनका […]
सुर्खेतमा युवा मानवाधिकार रक्षकका लागि सुरक्षा तथा क्षमता अभिवृद्धि तालिम सुरु

युवा मानवाधिकार रक्षकका लागि पाँचदिने समग्र सुरक्षा सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुर्खेतमा सुरु भएको छ। ग्रामीणमुखी युवा अभियान (रोयम,नेपाल) र युवा मानवाधिकार रक्षक सञ्जालको आयोजना र राष्ट्रिय मानवाधिकार आयोगको समन्वय र एईआईएनको आर्थिक सहयोगमा “मानवअधिकार तथा सामाजिक न्याय अभियान” नारासहित युवा मानवाधिकार रक्षकहरूका लागि समग्र सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुर्खेतमा सुरु भएको हो। रोयम […]
सरकार र जनता दुबै ठग, त्यसैले देशको भयो यस्तो हविगत !

यहाँ त जसले ठग्छ, उसैको वाहवाही छ । उसकै अगाडि सारा राज्य संयन्त्र झुकेको छ । सुट पाइन्ट लगाउने, हातमा दुईटा मोबाइल बोक्ने, महँगो गाडी चढ्नेलाई मात्र यहाँ मान्छे गनिन्छ । नेपाली नागरिक घुम्नका लागि छिमेकीसहित विभिन्न मुलुक जान्छन् । घुमेर आएका व्यक्तिहरू भन्छन्, ‘त्यहाँ खाना पनि सस्तो, लुगा पनि सस्तो ।’ त्यही सामान यहाँ […]
एमाले जुम्लाद्वारा समानुपातिकतर्फ ११ उम्मेदवार सिफारिस, प्रत्यक्षको बाँकी

नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारका रूपमा ११ जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न बाँकी रहेको जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले जानकारी दिए। उनका पार्टीको सर्कुलर अनुसार समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरिएको हो। प्रत्यक्षको पछि हुनेछ। खुला तर्फ सिफारिस हुनेमा राजुशरण न्यौपाने, गोर्खबहादुर बुढा, नन्दराम रोकाया र हंश रोकाया […]




