शुक्रबार, १५ फाल्गुन, २०८२

कर्णालीका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर: १ वर्ष ६ महिना कैद सजाय

कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीसहित चार जनालाई दोषी ठहर गरेको हो। १५ वर्षअघि अस्तित्वमै नरहेको विद्यालय खडा गरी सरकारी रकम भुक्तानी लिएको अभियोग पुष्टि भएको छ। डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ स्थित तिप्लामा दुर्गा प्राथमिक विद्यालय देखाएर रकम निकासा गरिएको थियो। विद्यालय नै नभए पनि […]

महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस, भावी सम्भावना, चुनौती र समाधानका उपायहरू

जेनजी आन्दोलनका क्रममा दूषित एवं खराब भावना लिई जानी जानी आगजनी, ध्वंसात्मक गतिविधि र विनाशकारी कार्य गर्ने उपर के कसरी, के कस्तो अनुसन्धान, कारबाही एवं अभियोजन गर्ने भन्ने जस्ता विभिन्न चुनौतीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि यो स्थापना दिवस कोशेढुङ्गाको रूपमा स्थापित भएको छ । बिगतका वर्षहरू झैँ यस वर्ष पनि मनमा एक किसिमको […]

जीवनको उद्देश्य, मुक्ति र अनन्त आशा, येशू ख्रीष्ट

ख्रिष्टमसको सन्देश प्रेम, क्षमा र एकता हो, जसले हाम्रो जीवनलाई गहन बनाउँछ। यो लेख तपाईंको हृदयलाई स्पर्श गरोस्: जीवन व्यर्थ होइन, यो परमेश्वरको प्रेम काव्य हो। एक अन्धकारपूर्ण रातमा एउटा तारा चम्किरहेको छ। एक्लो, तर आकाशलाई उज्यालो पार्ने शक्तिशाली। यो तारा हो येशू ख्रीष्टको जन्म परमेश्वरको सृष्टिमा एक चम्किलो बिन्दु, जसले मानव जीवनको अर्थ, उद्देश्य […]

जुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट ६ जनाको नाम सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टी जिल्ला कमिटीको छलफलपछि सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो। सिफारिस सूचीअनुसार प्रत्यक्षतर्फ दल बहादुर जिसी, नरेश भण्डारी, रवि किरण, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावल रहेका छन्। पार्टीले […]

ज्ञानेन्द्र शाहीलाई राप्रपा जुम्लाद्वारा प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ ज्ञानेन्द्र शाहीलाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाबाट शाहीलाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको हो। राप्रपा जिल्ला कार्यसमिति जुम्लाले पार्टीको केन्द्रीय कार्यालय काठमाडौंलाई पठाएको पत्रमार्फत प्रत्यक्ष तथा समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारहरूको नाम सिफारिस गरेको हो। त्यस्तै समानुपातिक तर्फ […]

सरकारदेखि जनतासम्म दलालीको इशारामा चल्दा सबै चल्यामचुलुम्म !

अर्थमन्त्री रामेश्वर खनाललाई सर्वसाधारण सोध्छन्, दलालहरूले हामीलाई ठगेर कमाउने अनि सरकार राजस्व लिने? सरकारको काम दलालीलाई कारबाही गर्ने हो कि प्रोत्साहन गर्ने? दलालहरूले कसरी सोझासाझा जनतालाई फसाउँछन्, डुबाउँछन् ? यसको ज्वलन्त उदाहरण हो, सेयर। ५०–५५ जना सेयर खेलाडीले एकैचोटि करोडौँ जनतालाई फसाएका छन्। शिक्षितदेखि अशिक्षितसम्म सेयरमा लगानी गर्दा चुलुम्मै भएका छन्। करोडपतिबाट सडकछाप अवस्थामा उनीहरू […]

कविता : मैले किन गर्नु राजनिति?

म शिक्षक हुँ,न मलाई सरुवा चाहिन्छ,न मलाई बढुवा।न त कुनै हाकिमको आशीर्वाद,न त शक्तिको छायाँ। एउटै स्कुलमा नियुक्ति भएँ,त्यहीँबाट रिटायर हुन्छु।यही मेरो सपना,यही मेरो सम्मान। दिनहुँ जान्छु,कक्षाकोठा खोल्छु,अक्षरमा भविष्य कोर्छु,बालबालिकाको आँखामाउज्यालो देख्छु। बालबच्चासँग खेल्छु,हाँसोमा शिक्षा मिसाउँछु,कापी कलममै मेरो राजनीति,ज्ञान बाँड्नु नै मेरो नीति। किन मलाई नेता चाहियो?किन मैले राजनीति गर्नु पर्‍यो?किन चाहियो पार्टी?किन चाहियो दल? […]

ठूली भैली : कर्णालीको सामूहिक चेतना, सांस्कृतिक पहिचान र लोकपरम्पराको जीवन्त धरोहर

ठूली भैली खेल्नका लागि सबैभन्दा पहिले टोल वा गाउँका युवाहरू भेला भई समूह गठन गर्छन्। यस समूहमा नेतृत्व गर्ने एक जना अगुवा, गीत सुरु गर्ने मुख्य गायक तथा ताल मिलाउने सहगायकहरू हुन्छन्। सामूहिक अनुशासन र मेलमिलाप यस खेलको आधार हो। ठूली भैली नेपाली लोक संस्कृतिको एक जीवन्त, सामूहिक र अर्थपूर्ण परम्परा हो। विशेषतः भैलो अथवा […]

ताजा समाचार