सुर्खेतमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीद्वारा स्वास्थ्य प्रणालीबारे प्रस्तुतिकरण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य महाविद्यालय अन्तर्गत स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी सिकाइको प्रयोगात्मक कार्यक्रमअन्तर्गत नगरपालिका स्तरीय पहिलो प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार लेकबेसी नगरपालिकामा आयोजित उक्त कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दिलिप कुमार रावतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल, नगर उपप्रमुख बिमला खड्लुक, प्रमुख प्रशासकीय […]
कविता- छाउगोठ र म

मेरी दिदी/भाउजूहरूछुट्टै सानो घरमा बसेको देख्दा,म सोच्थेँ“कति मज्जा हुन्छ है!”महिनाको पाँच दिनसम्मघरभित्रको कामलाईहातै लाउनु पर्दैन,खाना पकाउने झन्झट हुँदैन,भान्सामा टेक्नु पर्दैन,चुलो पोत्नुपर्दैन।बिहानै उठेर देउरालीको पँधेरीबाटपानी बोक्नुपर्दैन,गाईगोठबाटगोबर सोहोर्नुपर्दैन।पकाएर दिएको खायो,आनन्दले सुत्यो,र सुत्ने बेलामा सुन्नुपर्दैनयति धेरै मान्छेकोगुनगुन् आवाजत्यो सानो घरभित्र।यही सब सोच्ने गर्थेँम नौ – दश वर्षकी हुँदामेरो बालमनलाई लाग्थ्यो,त्यो सानो घरआरामको घर हो, आनन्दको घर हो। तर, […]
ठूली भैलीले जुम्लामा जगाउँदै सांस्कृतिक रौनक

यो पर्व महिलाहरूले मात्र खेल्ने सांस्कृतिक विशेषता बोकेको छ। स्थानीय लय, चाल र शब्दमा आधारित भैली गीत गाउँदै घरघरमा पुग्ने चलन यस पर्वको मुख्य आकर्षण हो। कर्णाली प्रदेशको मौलिक पहिचान बोकेको विशेष पर्व ठूली भैली यस वर्ष पनि जुम्लामा भव्य रूपमा खेलिँदछ। पौष कृष्ण औँसीदेखि पञ्चमीसम्म पाँच दिनसम्म खेलिने यो भैलो जुम्लाका महिला दिदीबहिनीहरूको सक्रिय […]
रवि निर्दोष सावित भए भन्दै रास्वपाका कार्यकर्ता भ्रम फैलाउँदै सचेत हौं जनता

अर्बौ ठगेर करोड बैंक जमानत राखेर सहकारी ठगहरु त भागिहाल्छन् अनि बिचल्ली चाँहि बचतकर्ताको हुन्छ । त्यसैले, रविलाई बैंक जमानतमा छोड्ने अदालतको फैसला न्यायोचित छैन । अदालतले न्यायोचित फैसला गर्नुपर्छ नाकि कसैको दबाब, प्रलोभनमा आएर वा कोही लोकप्रिय व्यक्ति भएको देखेर । रवि छुट्नासाथ बजारमा रास्वपाका कार्यकर्ता, समर्थकहरुको चुरीफुरी शुरु भइसकेको छ । उनीहरु भन्छन्, […]
राति साढे १ बजे एउटै गाडीमा बाहिरिएका थिए, रवि र बालेन

सहकार्यको मोडल, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूको भनाइ छ । स्रोतका अनुसार निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने विषयमा उनीहरूबीच सहमति बनेको छ । जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक चेतना र आसन्न निर्वाचनको सन्दर्भमा वैकल्पिक राजनीतिक शक्तिहरू एकै ठाउँमा ल्याउने प्रयास तीव्र बन्दै गएको छ । यही प्रयासको केन्द्रमा राष्ट्रिय […]
वेद : धर्म, ज्ञान र सभ्यताको मूल स्रोत

सायणाचार्यको वेदभाष्यलाई पाश्चात्य विद्वान्हरूले समेत अत्यन्त प्रामाणिक मानेका छन्। प्रा. विल्सनले सायणाचार्यको वेदज्ञान युरोपेली विद्वान्हरूले बराबरी गर्न नसक्ने स्तरको भएको उल्लेख गरेका छन्। प्रा. म्याक्समूलरका अनुसार सायणाचार्यको भाष्य बिना वेदार्थको गहिराइमा प्रवेश सम्भव नै छैन। वेद लौकिक तथा अलौकिक ज्ञानका आधारस्तम्भ हुन्। हिन्दू दर्शन र जीवनपद्धतिमा वेदलाई सर्वोच्च स्थान दिइएको छ। मनुस्मृति (२.६) मा भनिएको […]





