सोमबार, २८ पुष, २०८२

ट्याक्टरको ठक्करबाट जुम्लामा एकजनाको मृत्यु

जुम्लाको पातारासी गाउँपालिका १ मा ट्याक्टरले ठक्कर दिदा एकजना युवकको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी ४:३० बजे तिर पातारासी १ को सेलागढी गाउँमा ढुङ्गा बोक्न गएको ट्याक्टरले हिडिरहेको अवस्थामा माथाचौर नजिकै पातारासी २ का गोर बहादुर बुढाका छोरा अन्दाजी १७ वर्षका नन्दराम बुढालाई ठक्कर दिदा उनको मृत्यु भएको हो। क.०२-००१ ट ०१३८ नम्बरको ट्याक्टरले […]

Caste-based discrimination has always been a part of Anitas life.

“Joining Samata Foundation as a Dalit Human Rights Defender has changed me. Ive grown stronger, more aware, and more determined to fight caste-based discrimination and speak up for my community.“ Anita Sunar is currently preparing for the teacher public service commission exams. But her path has never been straightforward.She was born the third child in […]

संगीताको अनवरत संर्घष….

जंगल फाडेर एउटा झुप्रो बनाइन् र चाउचाउ, बिस्कुटको किनारा पसल राखिन् । पसल बिस्तारै चल्न थाल्यो । उनले ऋण पनि तिरिन् । केही पैसा जम्मा पनि गरिन् । त्यसको केही समयपछि छोरी जन्मिइन् । आशाका किरणहरू जब फिक्का हुन्छन्, तबमात्र हामीलाई महसुस हुन्छ जीवन भोगाइ के हो भनेर । एक विकट गाउँ, साँगुरो आगन, ढुंगाका […]

पुराना दलकै बाटोमा सुशीला सरकारः खर्च कटौती नगर्ने, धमाधम विदेशी ऋण ल्याएर सरकारी खर्च धान्ने !

२०४६ साल पछिका जति नेता छन्, ती सबै भारतका दलाल हुन् । भारतलाई माथि पुर्याउनका लागि नेताहरूले आफ्नो मातृभूमि सकाए । यिनीहरू नेता होइनन्, देशका लागि अभिशाप हुन् । सरकारले पेन्सनवालाको पेन्सन महिना शुरु भएको दोस्रो सातामै बैंक खातामा हालिदिन्छ । यता, कर्मचारी र जनप्रतिनिधिको तलब महिना सकिनुभन्दा एकाध दिन अगाडि नै खातामा आउँछ । […]

चाणक्य, मगध र खसहरूको ऐतिहासिक सम्बन्ध

चाणक्यको सैन्य शक्ति बलियो भइसकेको थियो। छापामार युद्धमा उनी माहिर थिए। यही क्रममा चाणक्यले नेपालबाट सैन्य मद्दत लिए। झण्डै आजभन्दा दुई हजार चार सय (२४००) वर्षअघि, अर्थात् ईसा पूर्व तीन सय एकाइस (३२१) को समयमा, एक दिन चाणक्य (विष्णुगुप्त) बाटोमा हिँडिरहेका थिए। कुशले खुट्टा बीँजारेर घाउ बनाएको झोकमा उनले कुश उखेलेर फालिरहेको दृश्य मगधका मन्त्री […]

कर्णाली र सुदूरपश्चिममा नेपाल मेडिकल काउन्सिलको चुनावी माहोल

नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचन नजिकिँदै जाँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा चुनावी चहल पहल बढ्दै गएको छ। काठमाडौं बाहिर पुस ४ र ५ गते तथा काठमाडौंमा पुस ११ र १२ गते सम्पन्न हुने निर्वाचनको माहोल कर्णाली र सुदूरपश्चिम सम्म पुगेको छ। सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुली पछिल्ला केही दिनयता विकटका अस्पतालदेखि शहरी केन्द्रसम्मका चिकित्सकहरूसँग […]

ताजा समाचार