आईतवार, २७ पुष, २०८२

जिएफ़एमडीको उपाध्यक्षमा पन्त निर्वाचित

ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफ़एमडी) ले नेपालका प्रतिष्ठित मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। यससँगै विश्व मञ्चमा नेपालको मिडिया क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि स्थापित भएको छ गत मंसिर ४ गते मलेसियाको क्वालालम्पुरमा ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्सका  दौरान बसेको जिएफ़एमडी स्टीयरिङ कमिटीको पहिलो बैठकले पन्तलाई आगामी ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित गरेको […]

खस भाषाको गजल

आउन त आउनाछन झोला बोकिकनसाउँ अक्षरै फुट्दैनुन पढ्न रोकिकन ।। दश कक्षा पुग्यौं बाह्र पुग्यौं भन्नाछुन्आधारै नाई क्या सिकाउँ टोक्या टोकीनीकन ।। सोध्यो भुन्या उठायो भन्या निको नमान्नाक्या भुनु भया नाई भुन्ना झोकि झोकिकन ।। कैथो सिकाउँ कैथो पढाउँ उपाय नाईसमिक्षा कैथो गरनन् घोकी घोकिकन ।। पढ्दिनु, लेख्दनु पड्‌डो पास गन्नु पड्‌डोक्या टिट्‌याउना छौ नभन्या […]

दलित जेन्जि अलाईन्स जुम्लाको संयोजकमा पारश सुनार

जात व्यवस्थाको मुद्दालाई आजको युवा पुस्ताले सबल र सशक्त ढङ्गले स्थापित गर्ने उद्देश्यले निमार्ण गरिएको दलित जेन्जि अलाईन्स जुम्ला जिल्लाको संयोजकमा पारश सुनार चयन भएका छन्। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा संङ्गठन निर्माण गरिसकेको अभियानमा रहेको यो संगठन मूलतः स्वतन्त्र संगठन रहने छ। यो संगठनले जात व्यवस्था विरोधी युवाहरुलाई जोडेर जात व्यवस्था विरुद्धमा सशक्त आवाज उठाइने […]

कविता- कमरेड म त्यहीँ छु

कविता- कमरेड म त्यहीँ छु कमरेड कति बदलिनु भयो तपाइँसाच्चिकै मलाई बिर्सिनु भएको होर ?म त यहाँ पाे छु त जहाँ तपाईँलेतेरो न्यायकोे भारी बोक्दै आउँछु भन्नु भएको थियो,कमरेड म त्यहीँ छुकतै गएको छैन्साच्चिकै कमरेड तपाईँको आदेशलाईलक्ष्मण रेखा झैँ अनुलंघित रूपमा पालना गरेको छु,जहाँ तपाईले कतै नचलमालिएर बसी राख्नु भन्नु भएको थियो,त्यही स्थानमा स्थापित भएर […]

काठमाडौंमा न्वागी खाने कार्यक्रम सम्पन्न

गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौँ उपत्यकामा आई बसोबास गर्नेहरुको संस्था ‘इस्माली समाज काठमाडौँ’ले शुक्रबार न्वागी खाने कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँको धुमबाराहीस्थित धुम्रबराह बैंक्वेटमा न्वागी खाने कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको सभापतित्व इस्माली समाज काठमाडौँका अध्यक्षा वेदनिधि अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गृहमन्त्री ओम प्रकाश अर्याल थिए भने विशेष अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्की थिए। […]

कुटीरोले सुरु गर्न आँटेको ‘अतलको यात्रा’ बारे…

यो गजलको मात्र यात्रा होइन। यो दुई साथीको समझदारीको यात्रा हो। एउटा साथी गजल लेख्छ, अर्को साथी गजल मन पराउँदैन। तर दुवै साथी एकअर्कालाई सम्मान गर्छन्। गजल लेख्ने भएर मैले महेन्द्र उपाध्यायलाई चिनेको होइन। राम्रो कथा लेख्न सक्ने मान्छे भनेर चिनेको हुँ। उसका कथाहरू पढ्दा लाग्थ्यो, यो मान्छे शब्दलाई मात्र होइन, मान्छेलाई पनि बाँचेर लेख्छ। […]

ताजा समाचार