जनआस्थाकाे धराेहर बाबिरो मष्टो स्थानियकाे जनअदालत

मौखिक इतिहास अनुसार बाबिरा क्षेत्रमा पुरानो समयमा एक ठूलो महामारी फैलिँदा गाउँका पुर्खाहरूले समष्टिगत प्रार्थना र शक्ति स्थापनाको विधिबाट मष्ट स्थापना गरेका थिए। त्यसबेलादेखि मष्टलाई गाउँको सुरक्षादाता, रोगको निवारक, बाली बिरुवाको रक्षक र सामाजिक विवाद समाधानकर्ता मान्ने परम्परा सुरु भयो। जुम्ला जिल्लाको तातोपानी–२ बाबिरामा अवस्थित बाबिरा मष्ट कर्णाली क्षेत्रको धार्मिक चेतना, सांस्कृतिक संरचना र स्थानीय […]
गजल

भन्छिन् रे मलाई नै चुमिरहुँ लाग्छरेहर पल मेरै हात सुम्सुम्याउँ लाग्छरे बाचुञ्जेल सँधैभरी नबिराई मलाईनैनभुलिने चोखो माया पस्किरहुँ लाग्छरे। पखेरी र बन पाखा सागरमा गएपनियो चम्किलो तस्बिरमा हेरीरहुँ लाग्छरे केके देखिन् कुन्न्निखै त्यस्तोचिज म भित्रमेरै अघिपछि भुन्भुन् गरीरहुँ लाग्छ रे । न भोकनिद्रा लाग्छरे नत मिल्छरे चयनसँधै मेरै वरिपरि घुमी रहुँ लाग्छरे । आकाश् धर्ति […]
कम्प्युटर किबोर्डमा पहिलोपटक औँला चलाएको त्यो दिन

नेपालका सरकारी कार्यालयहरुमा अंग्रेजी टाइप गर्नका लागि ‘ब्रदर’ र ‘ओलीबेटी’ तथा नेपाली टाइप गर्नका लागि ‘रेमिङटन’ ‘गोदरेज प्रिमा’ ब्राण्डका टाइपराइटर चलनचल्तीमा थिए २०५५।५६ सालसम्म। मोफसलमा भने २०६० सालपछि पनि टाइपराइटरको प्रयोग हुन्थ्यो। काठमाडौँको डिल्लीबजारस्थित हालको कन्या क्याम्पसको मूलगेटनिर ‘मोडर्न टाइपिङ इन्स्टिच्युट’ लेखिएको साइनबोर्ड देखेपछि मलाई पनि टाइपिङ प्रशिक्षण लिने इच्छा लाग्यो र भर्ना भएँ। २०४३ […]
मेरुदण्ड भाँचिएपछि बिरामी आमा कुर्दै ११ वर्षका विकास, विद्यालय जान नपाउँदा पिरैपिर

चन्दननाथ नगरपालिका–८ की दर्शना दमाई झण्डै एक वर्षयता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत छिन्। एक वर्ष अघि भर्याङबाट लड्दा शरीरको मेरुदण्ड भाँचिएको थियो। त्यसपछि उनी आधा शरीर चलाउन नसक्ने अवस्थामा पुगिन्। उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफन्तहरूले ल्याए, तर अहिलेसम्म आर्थिक अवस्था कमजोर भएको कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा उनी जीवन र […]





