जुम्लामा जारी फुटबल प्रतियोगितामा प्रि-क्वाटर फाइनल खेलमा,बुधबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा बुधबार प्रि-क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगितामा बुधबार पनि चार खेल सम्पन्न भएका हुन्। आज भएको पहिले खेल जनसेवा (बी) र सरस्वती युवा क्लबबीच भएको थियो । सो खेलमा जनसेवा युवा क्लब (बी) ३-० ले विजय भएको छ। उक्त क्लबका खेलाडी […]
दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने होइन, पीडितहरूलाई न्याय दिलाए आन्दोलन तुहिन्छ सरकार !

दुर्गा प्रसाईंको दाउ भनेकै राजा फर्काउने हो। तर, पीडित जनताले यो कुरा बुझ्न सकेका छैनन् भने सरकार पनि पीडितलाई आफ्नो पक्षमा ल्याउन उनीहरूलाई छिटोभन्दा छिटो न्याय दिलाउन पहल गर्दैन। पछिल्लो समय गाउँदेखि शहरसम्म मीटरब्याज मौलाएको छ। अहिले सार्वजनिक स्थलहरूमा सुनिन्छ, एक लाखको मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज दिने भेटिन्छन्। त्यो पनि पहिल्यै ब्याज काटेर […]





