स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी न्यौपानेलाई

स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२ का लागि पत्रकार लक्ष्मी न्यौपाने पुरस्कृत भएकी छन्। स्वर्गीय दीपबहादुर कामीको सम्झनामा वितरण गरिने यो पुरस्कारको यो चौथो संस्करण हो। स्व. दीपबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार पत्रकारितामा क्रियाशील रूपमा कार्यरत पत्रकारलाई दिइँदै आएको छ। लामो समयदेखि पत्रकारितामा सक्रिय रहेकी तथा हाल रेडियो नारी आवाजकी स्टेशन म्यानेजर […]
सिञ्जा: माटो सभ्यताको, तर शिक्षामा सधै पछाडि

सिञ्जा क्षेत्रका विद्यालयहरूमा अझै पनि शिक्षकको उपस्थिती, पठनपाठनको नियमितता र विषयगत दक्षता कमजोर छ। स्थानीय तहहरूले शिक्षा सुधारका नाराहरू त लगाएका छन्, तर ती नाराहरू कागजमै सीमित छन्। नेपालको इतिहासमा सिञ्जा केवल भौगोलिक नाम होइन, यो हाम्रो सभ्यता र नेपाली भाषाको उद्गमस्थल हो। तर विडम्बना के छ भने, आज यही सभ्यताको जन्मभूमि शिक्षा र चेतनाको […]





